• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजकुमार गुप्ताको योजनामा चौरसियामाथि आक्रमण भएको मातृका यादवको आरोप

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार २२:५४
  • ५४६९

    बिरगंज । नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले नेकपाका नेता एवम् संविधानसभा सदस्य राजकुमार गुप्ताको योजनामा पर्सा घट्ना भएको दाबी गरेका छन् ।आइतबार सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै नेता यादवले गुप्ताकै निर्देशनमा विन्दवासिनी गाँउपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भए पनि प्रहरीले किटानी जाहेरी नलिएको आरोप लगाए ।असोज ६ गते गाँउपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा ज्यान गएको थियो ।

    आफुले गृहमन्त्री रामबहादुर थापासँग कुराकानी गर्दा समेत मुद्दा दर्ता हुने जानकारी पाएको भन्दै यादवले पर्सा सिडिओ र प्रदेश डिआइजीले भन्दा समेत मुद्दा दर्ता नभएको बताए ।’गृहमन्त्रीको पनि कुरा चल्दैन भने त प्रधानमन्त्रीले नगर भनेर भनेको होला या प्रधानमन्त्रीको अफिसको मान्छेले भन्यो होला । एउटा कमरेडको हत्या हुन्छ, कमरेडले इन्साफ पाउँदैन भने आम नेपाली जनताले कसरी निसाफ पाउँछ? ‘यादवले  भने,’ राजकुमारको नाम पेटबोलीमा दिनुस् न भन्ने एसपीको जवाफ छ । घटनास्थलमा नगएको भन्ने प्रहरीको भनाइ छ । योजनाकार घटनास्थलमा जादैन, त्यसैले राजकुमारविरूद्ध मुद्दा दर्ता नभएमा त्यसको अर्थ हुँदैन ।’

    मुख्य योजनाकारको नाम नदिइकन गरिएको मुद्दा कमजोर हुने समेत उनले बताए । ‘सर्वसम्मत सपथ गराउने निर्णय भएको हो । राजकुमारको असन्तुष्टि पार्टीमा जानकारी पनि छैन । तर उनले नै योजना बनाएर आफ्नै साथीहरुको हत्या गरेका छन्,’ यादवले भने,’पार्टीमा तस्करको बोलवाला बढ्दै गएपछि यस्तै हुन्छ । इमान्दारहरु पाखा लाग्छन् । पैसावालहरूमात्रै अघि बढ्छन् ।’ घटना हुँदैछ भनेर एसपीलाई जानकारी गराउँदा समेत एसपीले वास्ता नगरेको यादवको आरोप छ । सबैतिरबाट दबाब आएपछि गुप्ताको घरबाट आक्रमणकारीहरू फेला परेको भए पनि माथिको आदेशमा  गुप्तालाई छोडिएको र अरूलाई पनि उपचार गर्ने वहानामा भगाइएको यादवले बताए ।

    पार्टीको सदस्यता समेत नभएकालाई गाँउपालिकामा पार्टीको अध्यक्ष र सचिव बनाउने योजना सफल नहुँदा गुप्ताले घटना गराएको यादवको भनाइ छ ।गुप्ताले आफूनिकटसँग आक्रमण गर्न भनेको भए पनि मार्न नभनेको भनेर भन्ने गरेको यादवको दाबी छ । नेकपा पर्सा इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र शाह तेलीले पर्सा घटनालाई पूर्वएमाले र पूर्वमाओवादी भनेर जोड्न नमिल्ने बताए ।

    ‘म पूर्वएमालेबाट इन्चार्ज हो । नागेन्द्र चौधरीजी प्रदेश २ को सह इन्चार्ज हो । गाउँ कमिटीका सबै साथीहरू आन्दोलनमा छन् । मृतक चौरसिया पूर्वमाओवादी पक्षधर भए पनि गाउँ कमिटी सचिव र पर्सा जिल्ला कमिटी सदस्य हुन्,’ रामचन्द्रले भने,’एमाले र माओवादीको कुनै विवाद छैन । यहाँ सबै मिलेका छन् । राजकुमारका केही मान्छेहरुले त्यसो भन्न सक्छन् ।’

    सिडिओले यसअघिनै मुद्दा दर्ता हुन्छ भनेको भए पनि मुद्धा दर्ता नहुनु रहस्यको विषय भएको उनले बताए ।कसैको निर्देशनमा मुद्दा दर्ता नभएको हुनसक्ने उनले बताए।शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑