काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२२५ जना, भक्तपुरमा १६३ जना र ललितपुरमा १४७ जना रहेका छन् ।
आज देशभर थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो चौविस घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप ३ हजार ३ सय ३६ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।