• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    यसरी लक गर्नुहोस् मोबाइलमा रहेका एप

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार १८:०५
  • ३५०१

    वीरगंज । पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । प्रयोगकर्ताको सहजताको लागि हरेक सेवा एपमार्फत नै दिनुपर्छ भन्ने खालको परिवेश सिर्जना भइसकेको छ ।त्यसैले नेपालमा पनि पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, ह्वाट्सएप त छँदै छन् । नेपाली बजारमै विभिन्न सेवा प्रदायले एपमार्फत नै सेवा दिइरहेको छन् ।

    यतिसम्म कि बैंकिङ सेवा पनि एपमार्फत नै सुरु भइसकेको छ । हाल नेपालका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले एपमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराइरहेको छ ।यसरी सबै सेवा एपमार्फत नै प्रदान हुन थालेसँगै यसको सुरक्षित प्रयोग आवश्यक हुन्छ । कतिपय एपमा लगइन गर्न युजरनेम र पासवर्ड आवश्यक भएतापनि कतिपयमा त्यसैभित्र छिर्न सकिने सुविधा हुन्छ ।

    जसमा लगईनको लागि पासवर्ड र युजर नेम चाहिन्छ । यी एप त ठीकै छन । अन्य एपको हकमा भने त्यस्ता एपलाई आफूले सुरक्षित राख्न आवश्यक हुन्छ । त्यसको अर्थ त्यस्ता एपमा एक्सेस प्राप्त गर्न पासवर्ड हाल्नुपर्ने बनाउन सकिन्छ ।त्यसका लागि पछिल्लो समय मोबाइलमै यो सुविधा उपलब्ध रहेको छ । एन्ड्रोइड प्रयोगकर्ताले मोबाइलको ‘सेटिङ’ भित्र ‘एप्स’ भन्ने अप्सनमा रहेका ‘एप्स लक’ भन्ने अप्सनमा क्लिक गरी आफूलाई आवश्यक पर्ने एपलाई लक गरी राख्न सक्नेछन ।

    यदि तपाईंको मोबाइलमा यो सुविधा छैन भने पनि गुगल प्ले स्टोरमा ‘एप लकर’ नाममा विभिन्न एप्सहरु उपलब्ध रहेका छन् । त्यसमध्ये कुनै पेड छ भने कुनै निःशुल्क पनि उपलब्ध रहेका छन् ।निःशुल्क रुपमा उपलब्ध एप डाउनलोड गरी पनि तपाईंले आफ्नो मोबाइलमा रहेका एपलाई सुरक्षित गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑