• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    दशैंको दिन आफन्तलाई नजिक जोड्दै प्रविधि

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार १६:०२
  • ३७०१

    वीरगंज। नेपालीहरुको महान चाड बडा दशैंअन्तर्गत आज विजयादशमी टीकाको दिन । असत्यमाथि सत्यको विजयका रुपमा यस चाड मनाउने गरिन्छ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद प्राप्त गर्ने प्रचलन टीकाकाे दिन रहेको छ । आज टीकाको शुभ साइत विहान १०:१९ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएकाे छ ।

    दशैं मनाउनका लागि विदेशमा रहेका नेपालीहरु पनि आ–आफ्नो घर फर्कन प्रचलन रही आएको छ । घरबाट टाढा रहेकाहरु यसपाली भने कोरोना भाइरसको जोखिमका कारण आफन्तसँगै भएर मनाउन पाएका छैनन् ।सरकारले पनि यस पटकको दशैंमा कम भन्दा कम गतिविधि गरेर दशैं मनाउन आग्रह गरेको छ यस्ताे अवस्थामा सूचना प्रविधि नै एक मात्र समाधान साबित भएकाे छ, जसले टाढा-टाढा रहेका आफन्तलाई जोड्ने काम गरेको छ ।

    विदेशमा रहेका लाखाैं नेपालीहरू आजका दिन आफन्तसँग जोडिन फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयाेग गरिरहेका छन् । यसपाली नेपालमै रहेका धेरै व्यक्तिहरू आफ्नाे घर जान पाएका छैनन् । उनीहरूका लागि प्रविधि नै सहारा बनेकाे छ ।यसपटक भिडियो कल वा फोनबाटै दशैंमा आशिर्वाद लिन र दिन प्रविधिले साथ दिएको छ । परिवारमै रहेका सदस्यहरु पनि अन्य आफन्तकहाँ जान जोखिम रहेकाले प्रविधिकै सहारा लिइरहेका छन् ।

    यति मात्रै होइन यसपाली दक्षिणाको रुपमा सिधै नोट नदिई बैंकको एप र वालेटबाट रकम ट्रान्सफर गर्ने नौलो शैली भित्रिएको छ । डिजिटल दक्षिण दिँदा बैंकहरुले उल्टै क्यासब्याक अफर समेत ल्याएका छन् ।यसर्थ चाडपर्वको रौनकता प्रविधिले थप बढाएको छ । साथै दशैंको मिठा, यादगार पलहरु क्यामेरामा कैद गरी आफन्त साथीभाइलाई शेयर गर्नका लागि अहिले निकै सजिलो भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑