• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्लिन फिड च्यानलका रुपमा भारतको ‘जी’ नेटवर्कले थाल्यो नेपालमा प्रसारण

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७७, आईतवार २२:३०
  • ३४०१

    वीरगंज। लामो समयदेखि चर्चाको विषय बन्दै आएको क्लिन फिड अन्ततः आजदेखि लागू भएको छ । तर सेवा प्रदायक निकाय र टेलिभिजनबीच यसबारे तयारी पुरा नहुँदा केही विदेशी च्यानलको प्रसारणमा भने रोक लागेको छ ।यसैबीच नेपालका लागि ‘जी’ इन्टरटेनमेन्ट इन्टरप्राइज लिमिटेडको आधिकारिक वितरक डिएमबी होल्डिङ्सले जी नेटवर्कमार्फत प्रसारण हुने सबै च्यानलहरु सेटेलाइट मार्फत नेपालमा प्रसारण गरेको जनाएको छ ।

    ‘जी’ नेटवर्क अन्तर्गत जी टिभी, जी न्यूज, जी सिनेमा, जीङ, जी क्याफे, जी क्लासिक, जी एक्सन लगायतका च्यानलहरु छन्।त्यस्तै नेपालमा ‘सोनी’को प्याकेज अन्तर्गतका च्यानलहरु सोनी इन्टरटेनमेन्ट, सोनी सब, सोनी म्याक्स, सोनी सिक्स, सोनी टेन लगायत च्यानल पनि क्लिन फिडमा उपलब्ध छन् ।अन्य विदेशी ब्रोडकास्टरहरूले क्लिन फिड च्यानल तत्काल उपलब्ध नगराएकाले यी च्यानल केही दिनसम्म अवरूद्ध हुने जनाइएको छ ।

    लामो समयदेखी एचबिओ लगायतका केही च्यानलहरु पूर्ण क्लिन फिडमै सञ्चालनमा छन् ।त्यसका अलावा, स्टार अन्तर्गतका च्यानल भने बन्द भएका छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

    साथै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य बताउँछन् । उनका अनुसार कोरोनका महामारीको बिचमा यी च्यानलले आवश्यक तयारी गर्न नपाएकाले पनि यस्ता अवस्था सिर्जना भएको हो ।क्लिन फिडका लागि आवश्यक सामाग्री रोकिँदा हाल सर्भिस दिन नसकेता पनि दसैं पश्चात भने यी च्यानलको पूनः प्रसारण हुने जनाइएकाे छ । तर, त्यती बेलासम्म हाल चलिरहेको आईपीएल लगायतका खेल भने टिभीमा हेर्न नपाइने भएको छ ।

    त्यस्तै क्लिन फिड लागू भएसँगै सब्सक्रिप्सन बिना पनि हेर्न सकिने फ्रि-टु-एयर सर्भिस अन्तर्गतका ५० देखि ६० च्यानलकाे प्रसारण पनि राेकिएकाे छ ।यसैक्रममा टेलिभिजन सेवा प्रदायकहरूले क्लिन फिडका नीतिका कारण च्यानलहरुको एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनसक्ने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑