• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के फोनमा र्‍याम बढाउन सकिन्छ ?

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार ०४:०२
  • ४२५७

    वीरगंज। धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको मुख्य समस्य भनेकै र्‍यामसँग जोडिएको हुन्छ । र्‍याम कम छ, गेम राम्रोसँग चलेन, एप चल्न सकेन, फाेन सुस्त भयाे, आदि आदि ।यस्तै समस्या अधिकांशको मुखबाट सुनिन्छ । यसैले मान्छेहरु र्‍याम बढाउने तरिका खोजिरहेका हुन्छन् । वास्तवमा सैद्धान्तिक रुपमा तपाईंले फोनको र्‍याम बढाउन सक्नुहुन्छ, तर व्यवहारत: यो सम्भव छैन।

    र्‍याम तपाईंको डिभाइसमा भएको फास्टेस्ट मेमोरी हो । कुनै पनि डेटालाई आदानप्रदान गर्ने क्षमता र्‍याममा हार्ड ड्राइभ, इन्टरनल स्टोरेज र मेमोरी कार्डको तुलनामा एकदमै धेरै हुन्छ ।तपाईंको फोनमा जति पनि एप्लिकेसन चल्छन् र जति पनि टेम्पोररी डेटा हुन्छन् ती सबै तपाईंको र्‍याममा स्टोर भएर बस्ने गर्छन् । फोनको र्‍याम र प्रोसेसरले सँगै काम गर्छन् ।

    मानिसहरु प्रोसेसरले र्‍यामको कमीलाई पुरा गर्ने विश्वास गर्छन्, तर यो झुठो हो । यी दुवैले परस्परमा काम गर्दछन् । तपाईंको प्रोसेसर जति सुकै बलियो भएपनि र्‍यामको क्षमता कम छ भने डिभाइसले राम्रो काम गर्न सक्दैन । र्‍यामले सुस्त गतिमा डेटा दिएपनि प्रोसेसरले पनि सुस्त गतिमै डेटा प्रोसेस गर्दछ ।

    आफ्नो फोनमा भएको र्‍यामको कमीलाई पुरा गर्न मान्छेहरु आफूले र्‍याम बढाएको दाबी गर्छन् । यसका लागि उनीहरु मोबाइलमा भएको रुट एक्सेसबाट फोनलाई रुटिङ गर्दछन् ।त्यसपश्चात र्‍याम एक्सपान्डर जस्ता एप्लिकेसनको प्रयोग गरी मेमोरी कार्डको केही स्टोरेजलाई र्‍यामको कामको लागि प्रयोग गर्दछन् ।वा इन्टरनल मेमोरीको केही स्टोरेजलाई र्‍यामको रुपमा लिने गर्दछन् । यसरी उनीहरुले सैद्धान्तिक रुपमा र्‍याम त तयार गर्दछन्, तर यसले उनीहरुको सिस्टमलाई अझ धेरै बिगार्ने काम गर्दछ ।

    यसको कारण भनेको तपाईंको फोनमा भएको ओरिजिनल र्‍याम तीव्र स्पिडको हुन्छ । तर तपाईंले बनाउनु भएको स्टोरेजको र्‍याम भने सुस्त गतिको हुन्छ ।यसरी स्पिड नमिल्दा तपाईंको मोबाइलमा भएको डेटा रिड राइड भइरहन्छ । यसले इन्टर्नल स्टोरेजलाई पनि खराब बनाइदिन्छ । यसकारण यदि तपाईंको फोनमा र्‍याम कम छ भने एकदमै कम एप्लिकेसन प्रयोग गर्नु होस् र फोनलाई सधै क्लिन राख्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑