• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    आईफोन ट्वेल्भको स्क्रिन रिप्लेसमा ३३ हजार रुपैयाँ लाग्ने

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार ०३:०३
  • ३४५७

    वीरगंज। अहिले विश्व प्रविधि बजारमा आईफोन ट्वेल्भको चर्चा चलिरहेको छ । तर सँगसँगै मानिसहरुको चाँसो फोन मर्मत गर्दा आउने खर्चमा समेत देखिँदैछ ।  यदि आईफोन ट्वेल्भको स्क्रिन टुटफुट भयो र फेर्नुपर्‍यो भने कति खर्च आउला ? केही जानकारहरुका अनुसार आईफोन ट्वेल्भको स्क्रिनका लागि जति मूल्य पर्नेछ, त्यतिमा एउटा राम्रै स्मार्टफोन तपाईंले खरिद गर्न सक्नुहुनेछ ।

    अमेरिकामा आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रोमा एउटा नयाँ स्क्रिन फेर्नुपरे २७९ डलर अर्थात करिब ३३ हजार रुपैयाँ लाग्छ । यति मूल्यमा तपाईंले नेपालमै कुनै राम्रो नयाँ स्मार्टफोन खरिद गर्न सक्नुहुनेछ । एप्पलको अमेरिकी वेबसाइटमा उल्लेख भएको मूल्य अनुसार आईफोन ट्वेल्भ डिभाइस टुटफुट हुँदा ‘अदर ड्यामेज’ को अवस्थामा तपाईंलाई ४४९ डलरभन्दा बढी (करिब ५३ हजार रुपैयाँ) मूल्य चुकाउनु पर्नेछ । यसैगरी आईफोन ट्वेल्भ प्रोको मर्मत लागत ५४९ डलर (करिब ६५ हजार रुपैयाँ) हुनेछ ।

    यद्यपी एप्पल केयर प्लसको साथमा यसका लागि केवल ९९ डलर (करिब १२ हजार रुपैयाँ) खर्च आउनेछ र ब्याट्री रिप्लेसमेन्टका लागि ६९ डलर (८ हजार रुपैयाँ माथिको) खर्च लाग्नेछ । स्ट्यान्डर्ड आईफोन ट्वेल्भको वारेन्टी अवधि सकिएको अवस्थामा यसको डिस्प्ले फेर्नु परे तपाईंलाई २७९ डलर (३३ हजार रुपैयाँ) खर्च गर्नुपर्नेछ । यसबाहेक आईफोन ट्वेल्भ प्रो तथा आईफोन ट्वेल्भ प्रो म्याक्सको नयाँ स्क्रिनका लागि अझै महंगो पर्नेछ ।

    बाँकी दुई डिभाइसको स्क्रिन रिप्लेसमेन्टमा लाग्ने खर्च भने एप्पलले खुलाएको छैन । यसबाहेक आईफोन ट्वेल्भ मिनीको सानो स्क्रिन फेर्न आईफोन ट्वेल्भको तुलनामा केही सस्तो पर्न सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑