• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा तस्करीको नयाँ ‘ट्रिक’ १६ लिटरको मोटरसाइकल ट्याङ्कीमा २ लिटर पेट्रोल, बाँकी चाहिँ तस्करीको सामान

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार १९:४६
  • ४४५८९

    वीरगंज। नेपाल–भारतको वीरगंज– रक्सौलमा मोटरसाइकलबाट सुनचाँदी र हुन्डीको रकम ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज २ छपकैयाका प्रदीप साह सुनार रशम्भु राउत रहेका छन्। प्रहरीको अनुसन्धानमा तानिएका प्रदीपका बुबा बाबुलाल साह सुनार भने फरार रहेका छन्।

    कात्तिक ५ गते प्रदीपको गोदामबाट निस्केको दुई वटा भारतीय मोटरसाइकललाई श्रीराम हल नजिककै रोकेर चेक जाँच गर्दा सीमा क्षेत्रमा हुन्डीको रकम तथा सुनचाँदीका गहनाहरू ओसारपसार गर्ने किसिमको मोटरसाइकल फेला परेको हो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीका अनुसार १६ लिटरको मोटरसाइकलको टयाकीमा २ लिटर तेल र बाँकीमा समान राख्न सकिने टयाङकी वल्डिङ गरी बनाइएको थियो।

    बीआर ०५ एफ ३२५२ र बीआर ०५ ए ५५६३ नम्बरको दुई वटा मोटरसाइकलमा निस्केपछि प्रहरीले बाइकलाई फलो गर्दै बाटोमा रोकेर चेक जाँच गरेको थियो। त्यसपछि गोदाममा गएर खानतलासी गर्दा ५ लाख नेपाली रुपैयाँ र २ किलो ९ सय ९० ग्रामको विभिन्न चाँदीको गहना फेला परेको प्रहरीले जानकारी दिएको छ।

    त्यस्तै, सोही गोदाममा ५\७ वटा मोटरसाइकलमा फिट हुने कृत्रिम ट्याङकी भेटिएको प्रहरीले जानकारी दिएको छ। पेट्रोल राखिने ट्याङ्कीमा सुनचाँदी वा पैसा राखेर पर्सा बाराको ग्रामीण नाकाबाट उनीहरूले वस्तुको ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।गत शुक्रवार पर्सा प्रहरीले वीरगंज ५ रेशम कोठीस्थित गणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्याटलाई खानतलासी गर्दा करिब २३ किलो सुन र केही चाँदीको गहना पनि फेला परेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑