• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोबाइलमा रहेका धेरै फोटो सुरक्षित राख्न यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार २३:०५
  • ३२०१

    वीरगंज। पछिल्लो समय स्मार्टफोनमा उपलब्ध हुने क्यामेराले छुट्टै क्यामेरा बोक्नुपर्ने बाध्यताको अन्त्य गरिरहेको छ । सम्पूर्ण आवश्यकता एउटै स्मार्टफोनमै हुँदा प्रयोगकर्ताको जिवनसमेत सहज हुँदै गएको छ ।साथमा बोकेर हिड्ने मोबाइलले ठूला ठूला क्यामेरा बोक्नुपर्ने झन्झटको अन्त्यसँगै हामी क्यामेरा पनि बढी नै प्रयोग गरिरहेका हुन्छौं । जसको प्रतिफल हाम्रो मोबाइलमा धेरै नै फोटो रहेका हुन्छन् । त्यसरी खिचिने फोटो कतिपय हाम्रो जीवनका स्मरणहरु पनि हुन् । जसलाई पछि कुनै दिन हेरेर सम्झने माध्यम पनि हुन्छ ।

    त्यसैले पनि त्यस्ता फोटोलाई सुरक्षित राख्नु पर्ने आवश्यक्ता हुन्छ । हामी यहाँ तपाईंहरुलाई फोटो कसरी सुरक्षित राख्न सकिन्छ भनेर सामान्य जानकारी दिँदै छौं । जसले तपाईंको यादलाई सधैंका लागि सँगै राख्न मद्दत गर्छ । त्यसका लागि सुरुमा तपाईंको स्मार्टफोन जिमेलमा कनेक्ट भने भएको हुनुपर्नेछ ।

    तपाईंको स्मार्टफोन जिमेलमा कनेक्ट छ भने, अब तपाईं गुगल फोटामो क्लिक गर्नुहोस् । त्यसलाई गुगल एकाउण्टमार्फत लगइन गर्नुहोस् । त्यती गरेसँगै तपाईंले उक्त एपको दायाँ साइडमा रहेको आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस् ।त्यहाँ भित्र फोटो सेटिङ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा क्लिक गरी त्यहाँ रहेको ‘ब्याक–अप एण्ड सिंक’ अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो फोटो ब्याकअप गरी सुरक्षित राख्न सक्नुहुन्छ । त्यसरी ब्याकअप गर्दा फोटोको क्वालिटी भने छनोट गर्नुपर्ने हुन्छ ।

    यदि तपाईंले आफूले खिचेको फोटो साइजमै राख्न चाहनु भएको खण्डमा १५ जीबीमात्रै उपलब्ध हुनेछ । यदि तपाईंले अटो गर्नु भएको खण्डमा फोटोको साइजमा केही तलमाथि भएता पनि फोटो भने अनलिमिटेड राख्न सकिने छ ।यो त थियो एउटा विकल्प । यसका साथै तपाईंका लागि फोनको सेटिङमै गएर पनि फोटो ब्याकअप गर्न सकिने सुविधा रहेको छ । त्यसका लागि मोबाइलको सेटिङमा जानुहोस र सिस्टम क्लिक गर्नुहोस् । त्यहाँ ‘ब्याकअप’ भन्ने अप्सन रहेको छ ।

    त्यसमा तपाईंले ब्याकअप गर्ने जिमेल आईडी हाली ब्याकअपममा क्लिक गरेर फोटो ब्याकअप गर्न सक्नुहुनेछ । यसरी ब्याकअप भएको फोटो यदि फोन बिग्रियो अथवा हराएको खण्डमा पनि तपाईंले पुनः प्राप्त गर्न सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑