• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सत्य,त्रेत्रा र द्वापर युगमा पनि अरुका श्रीमतीमाथि देवताहरुले आँखा लगाउँथे

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार ०४:३०
  • ३७०१

    वीरगंज | कलियुगमा मात्र होइन, सत्य,त्रेत्रा,द्धापर युगमा पनि देवता,ऋषिमुनी,राक्षस र मानिसले अरुका श्रीमतीहरुमा आँखा लगाउँथे ।धार्मिक ग्रन्थहरुमा यस्ता धेरै रहस्यहरु लेखिएको छ । केही कथाहरु छन् जसमा नारीमाथि भएका अत्याचारको वर्णन गरिएको छ । तर नारीमाथि अत्याचार गर्ने देवताहरुलाई पनि कठोर श्राप मिलेको छ ।बृहस्पती देवताका तारा र शुभा नाम गरेका दुई पत्नी थिए । बृहस्पतीसँग शिक्षा लिने क्रममा चन्द्रदेवले तारालाई अपहरण गरेर लगेका थिए ।

    पछि बहले हस्तक्षेप गरि बृहस्पतीलाई तारा फिर्ता गरेका थिए । ताराबाट बुधको जन्म भयो जो चन्द्रवंशी राजाको पुर्वज कहलिए ।त्यस्तै जालन्धर नामका एक दानव थिए । जालान्धर शिवको तेजाबाट उत्पन्न शिवकै छोरा थिए । उनकी पत्नी वृन्दा थिइन् ।वृन्दा पतिव्रता महिला थिइन् । उनको सतित्वका कारण जालन्धरले कैलासमा गएर दवी पार्वतीलाई पत्नी बनाउने प्रयासमा लाग्यो ।जालान्धरको यो क्रिर्याकलापबाट पार्वती क्रोधित भईन् । महादेव जालान्धरसँग युद्धको लागि होमिए । तर वृन्दाको पतिधर्म व्रतको कारण महादेवले जालान्धरलाई हराउन सकेनन् ।

    पछि देवताहरुकै योजना अनुसार विष्णु भगवानले बृन्दाको पतिव्रता धर्म नष्ट गरिदिए । त्यसपछि वृन्दाको पतिव्रता धर्म नष्ट भएपछि महादेवले जालान्धरलाई मारिदिए ।विष्णुद्वारा सतीत्व भंग भएर आफ्ना पतिले मृत्युवरण गर्नुपरेको कुरा थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् ।उनले विष्णुलाई झार हुनु परोस् , घाँस हुनु परोस् , रुख हुनु परोस् अनि ढुंगा हुनु परोस् भनी श्राप दिएकी थिइन् ।

    फलतः विष्णुले पीपल, तुलसी, कुश र शालिग्राम बन्नुपरेको हो भन्ने कुरा देवी भागवत पुराणमा र स्कन्द पुराणअन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथामा बताइएको छ ।सृष्टीकी सबैभन्दा सुन्दर नारी तथा व्रह्माजीकी मानस पुत्री अहल्याको विवाह महर्षि गौतमसँग भएको थियो ।अहिल्याको विवाह गौतमसँग भएपछि ईन्द्र रिसाएर विवाह समारोहमा नै भनेका थिए, अहिल्यालाई पत्नी बनाउन नपाए पनि म उनीसँग यौनक्रिडा चाही कुनै पनि हालतमा गरी छाड्ने छु ।

    एक दिन कुखुराको रुप धारण गरि ईन्द्र महर्षि गौतमको घर बाहिर कुखुराको आवाज निकाली कराउन थाले ।महर्षि गौतमले प्रातकाल भएको ठानि स्नानको लागी गंगा नदि तिर गए । जब महर्षि गौतम आश्रमबाट गंगा नदीमा पुगे त्यही मौका छोपी ईन्द्र गौतम ऋषिको भेषमा नदीबाट नुहाएर फर्केझैँ गरी अहिल्या मात्र रहेको आश्रममा आइपुगे ।अहिल्याले छक्क पर्दै भनिन् हे महर्षि देव त्यति टाढाको गंगा नदीमा पुगेर यती चाँडै कसरि फर्किनु भयो ।

    उनको प्रश्नको जवाफ दिँदै महर्षि गौतमको भेषमा आएका देवराज ईन्द्रले भने म गंगा नदीमा नगएर गोदावरीमा नै स्नान गरेर आएँ ।खै किन म आज तिमी प्रति अरू दिनको भन्दा निकै आकर्षित भएँ र आज पहिलो पल्ट प्रातः स्नान पछि अन्य नित्यकर्म भन्दा पनि तिमीसँग यौन क्रिडा गर्न मन लाग्यो ।उनको यो भनाई सुनेर अहिल्याले छक्क पर्दै भनिन् हे महर्षि देव किन आज प्रातकालको नित्यकर्म नगरी यो सोच्नु भएको ।

    यो सुनेर महर्षि गौतमको भेषमा आएका ईन्द्रले भने हैन मैले आज निकै शक्ति महशुस गरिरहेको छु, आज तिमी नाई नभन ।श्रीमानले अनुरोध गर्दा एक श्रीमतीले नमान्ने कुरै भएन र अहिल्या तयार भइन् । अनि गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यालाई सम्भोग गरे ।सम्भोग क्रिया नसिकिँदै गंगा नदीमा स्नान गर्न गएका गौतम पनि आश्रममा टुप्लुकै आई पुगे । उनले ईन्द्र र अहिल्याबीचको यौन क्रिडा देखे ।

    रामायणमा भनिए अनुसार गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यासँग शारीरिक सम्बन्ध राखेपछि गौतमको भेष त्यागी ईन्द्रको भेषमा आईसकेका थिए ।आफूसँग यौन सम्बन्ध राखिरहेको पुरुष आफ्नो पति गौतम ऋषि होइनन् भन्ने थाहा पाए पनि यौन क्रिडा चलिरहेकोले अहिल्याले खासै आपत्ति जनाईनन् ।जब यौन क्रिडा चलिरहेको थियो त्यही बखत महर्षि गौतम आश्रममा आइ पुगेका थिए । आश्रममा भएको गतिविधी देखेर गौतम ऋषि अत्यन्त दुःखी र क्रुद्ध भए ।

    अनी महर्षि गौतमले ईन्द्र र अहिल्या प्रति क्रुद्ध हुँदै दुबैलाई भयानक श्राप दिए । रामयणमा उल्लेख भए अनुसार गौतमले आफ्नो पत्नी अहिल्यालाई ढुङ्गामा परिणत गरिदिएका थिए ।ईन्द्रलाई श्राप दिंदै भने हे देवराज ईन्द्र यदी तपाईलाई स्त्रीको भोग गर्न त्यती नै सौख छ भने तिम्रो शरीरमा एक हजार स्त्री यौनाङ्ग होउन भनि श्राप दिए ।महर्षि गौतमको श्रापले अहिल्या उत्ति नै बेला ढुंगामा परिणत भइन् र ईन्द्रको शरिरमा एक हजार वटा योनीहरू बने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑