बारा | अमरेश कुमार पाण्डे | कार्तिक ७ तिथि असोज सुकल सपतमि को दिन नव दुर्गा भवानीले को फुलापाति यात्रा देवताल गाउँ पालिका पिप्राढि ४ मा पुरै देवताल गाउँ पालिका को परिक्रमा गरेर देवताल मै माता दुर्गा भवानी लाइ डोला मा गाउँ परिक्रमा गरि , आज यो डोला यात्रा १५ साल मा प्रवेश गरेको छ l
भबेय रुपले नव दुर्गा भवानीको अध्यक्ष एवम नेपाल परिवार दल का जिल्ला अध्यक्ष, रामचन्द्र चौधरी,जि को अध्यक्षता मा माता दुर्गा को पुजा हुदै l
सहभागी, भयका , देवताल गाउँ पालिका को अध्यक्ष, चन्दन कुमार सिंह, र देवताल गा,पा, वडा नं ४, अध्यक्ष मिश्रिलाल सहनि मलाह, नेपाली कांग्रेस का युवा नेता,हरिलाल प्रसाद यादव,बचु बाबा, नेपाली कांग्रेस युवा नेता सुरेश साह, नेपाली कांग्रेस युवा नेता,अमल प्रसाद यादव, सर, विजय प्रसाद यादव, जसपा युवा नेता,अबास असारि, जसपा, केन्द्रीय सदस्य
तथा समन्वय समिति अध्यक्ष, नवलकिसोर सिहं, जसपा युवा नेता,सिवदरसन पडित, जसपा युवा नेता, रमेश कुमार सिंह, युवा नेता,बिकि कुमार पाण्डे, नेकपा एमाले, युवा नेता,देवताल गाउँ पालिका, पार्टी, अध्यक्ष, राजकुमार सहनि, नेकपा एमाले, युवा नेता, मुक्ति सहनि,५ हजार , देवताको महिला हरु को सहभागी थिए ,रसशस्त्र प्रहरी बल ,र नेपाल प्रहरी सहभागिता थियो ,दवताल बारा का भक्त जन हरु बाजा गाजा को साथ मा माता दुर्गा भवानी को फुलपाती मा ५ हजार को संख्या मा डोला यात्रा सु सम्पन्न गरे का थिय l