• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फौजीलाई कुन हो दशैँ ? कुन हो चाड तिहार !

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार ०७:०३
  • २९८९

    वीरगंज | कोरोनाको कहरबीच दशैँको रमझम छ । रेडियो, टिभीले मालाश्री धुन बजाउँछन् । मौसमले काँचुली फेरेको छ । साँझ बिहान चिसो सिरेटो चल्न थालिसक्यो । पढाइ, रोजगारी, घुमफिर, प्रशिक्षण वा घुमघामका लागि लागि घरदेशदेखि परदेशसम्मको यात्रामा पखेटा हालेका छोराछोरी फर्किन्छन् । लाहुरे दंग पर्दै गाउँघर आईपुग्छन् । आकाशमा चङ्गा उड्छ, युवायुवती पिङमा मच्चिन्छन् । गाउँ खुसी देखिन्छ ।

    मीठोमसिनो खाने, नयाँलुगा फेर्ने, टिकाजमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने आखिर वर्षभरिमा आफ्नै लागि बाँच्ने समय यही न हो । यसपटक कोरोना महामारीबाट बच्नको लागि सावधानी अपनाउनुपर्ने बाध्यात्मक अवस्था पनि सँगै जोडिएको छ ।

    तर एकैछिन सम्झनुहोस् त ।

    ढोकामा ताल्चा लगाएर शहरबाट स – परिवार निर्धक्क गाउँतर्फ लाग्छन् । चाडवाडको मौका छोपेर चोरको विगविगी हुँदा पनि घरबेटीको आँखामा चैनको निन्द्रा पर्छ । टिकट काउन्टरमा हुने लफडा होस् या बाटामा आइपर्ने झमेला सबैबाट मुक्त भएर सबैजना आनन्दले चाडवाडको वेला आफ्नो परिवार, आफ्ना आफन्तसँग रमाइलो गर्छन् । हो, हामी यति निश्चिन्त हुन हाम्रो सुरक्षाको लागि खटिएका प्रहरीमाथी हामीलाई पूर्ण विश्वास छ । किनकी हामीलाई थाहा छ, हाम्रा फौजीले हाम्रो सुरक्षाको जिम्मेवारी लिएका छन् ।

    हाम्रो जस्तै परिवार भएका फौजी न निष्फिक्री कतै घुम्न निस्कन पाउँछन् न त आफ्ना परिवार, आफन्त र साथीभाई भेट्न । अझ यहि समयमा बढी चलाखिपूर्ण तरीकाले कर्तव्य पूरा गरी ड्युटीमा लाग्छन् ।उनीहरुको मन कति खल्लो हुँदो हो । तर पनि तपाई हाम्रो सेवामा घाम पानी, धुलो हिलो, चाडबाड नभनि खटिएका छन् ।

    राष्ट्रसेवक यी कर्मचारीको भावना र वेदना समेटेर बनाइएको गीत हो, ‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार ’ रेडियो, टिभीमा यो बेला मञ्जुश्री धुनसँगै सबैभन्दा बढी घन्किने यो गीतमा चाडबाडका बेला फौजीले गर्ने गाउँघर र परिवारको सम्झनालाई शब्दमा उनिएको छ ।

    गीतको भिडियोमा प्रहरी जवान बर्दीमै रातो टिका र जमरामा सजिएर नाचगान गरेको देखिन्छ । जो सुकैको मुटु निचोर्ने यस गीतमा फौजीको आत्मा बोल्छ ।हाम्रा सुरक्षाका लागि आफ्नो खुसी सहजै त्याग्ने सम्पूर्ण राष्ट्रसेवकलाई बडा दशैँको शुभकामनासहित हाम्रो सलाम ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑