• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आर्मेनियाविरुद्धको युद्धमा अजरबैजानलाई खुलेर समर्थन गर्दै टर्की, तेस्रो विश्वयुद्धको खतरा

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७७, बिहीबार १८:०२
  • २६३७

    वीरगंज  | आर्मेनिया र अजरबैजानबीचको युद्धमा अप्रत्यक्ष रूपमा जोडिएको टर्कीले अजरबैजानको पक्षमा सैनिक पठाउन सकिने बताएको छ । मध्य र पश्चिम एसियामा आफ्नो साम्राज्य विस्तार गर्न खोजिरहेको टर्कीले नागोर्नो–काराबाख क्षेत्रमा नियन्त्रणका लागि आर्मेनिया र जरबैजानबीच भइरहेको लडाइँमा समावेश भएर तेस्रो विश्वयुद्धको जोखिम निम्त्याएको छ ।

    अजरबैजानले सैनिक पठाउन अनुरोध गरेमा टर्कीले सहायता गर्न नहिचकिचाउने टर्कीका उपराष्ट्रपति फौत ओकतायले बताए । आर्मेनियाले बाकुको जमीनमा कब्जा गरेको आरोप पनि उनले लगाए । बुधवार सीएनएनसँग कुरा गर्दै ओकतायले फ्रान्स, रुस र अमेरिकाको नेतृत्वको गठबन्धनको आलोचना गरे । यस समूहले नागोर्नो–काराबाख विवाद नसकिए हुन्थ्यो भन्ने चाहना राखेको आरोप उनले लगाए ।

    यसैबीच आर्मेनियाको कब्जामा रहेका थप २१ गाउँहरूलाई स्वतन्त्र बनाएको अजरबैजानले दाबी गरेको छ । अहिलेको युद्धमा १३० वटा बस्तीलाई मुक्त गराएको उसले बताएको छ । आर्मेनियाले चाहिँ यो दाबीको खण्डन गरेको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पशिनयानले नागोर्नो–काराबाख र वरपरको क्षेत्रमा चलिरहेको युद्धको कूटनीतिक समाधान सम्भव नरहेको बताए ।

    टर्कीले सेना पठाउने घोषणा गर्दा रुसले आर्मेनियाको समर्थनमा सेना पठाउनुपर्ने हुन सक्छ । रुसले खुलेर आर्मेनियाको समर्थन गरिरहेको छैन तर टर्की युद्धमा आएमा रुस चुप लागेर बस्न मिल्दैन । आर्मेनिया र रुसिबीच रक्षा सन्धि गरिएको छ र त्यसकारणले ऊ आर्मेनियाको सहायता गर्न बाध्य छ ।रुस र टर्कीले लिबिया र सिरियाको गृहयुद्धमा एकअर्का विरुद्धको पक्ष लिएका थिए । यति हुँदाहुँदै पनि दुई देशबीच व्यापारिक सम्बन्ध कायम छ । अझ अमेरिकालाई समेत चिढ्याउँदै टर्कीले रुससँग एस–४०० क्षेप्यास्त्र प्रणाली किनेको छ ।

    युद्धमा आर्मेनियालाई फ्रान्सले खुलेर समर्थन गरेको छ । यसले गर्दा टर्कीसँग उसको विवाद परेको छ । फ्रान्समा आर्मेनियाली मूलका मानिसहरूको संख्या ठूलो छ । युरोपमा भूराजनीतिक रूपमा सबभन्दा शक्तिशाली देश फ्रान्स र एसिया तथा युरोपको सेतुका रूपमा रहेको शक्तिशाली टर्की भिडे भने क्षेत्रीय युद्ध मात्र नभई विश्वयुद्धकै रूप लिन सक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑