• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रामायणको प्रसंग : शूर्पणखाले किन दिइन् रावणलाई श्राप ?

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७७, बिहीबार ०२:१०
  • ३०६५

    रावणलाई रामले वध गरेको त धेरैलाई थाहा छ । रावणको यस नियतिमा अनेकौं मानिसबाट प्राप्त श्राप पनि जिम्मेवार थियो भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहोला ।रघुवंशमा अनरण्य नामक एक राजा थिए । रावणले विश्वविजय गर्ने क्रममा राजा अनरण्यसँग युद्ध गरेको थियो । युद्धमा अनरण्यको मृत्यु भयो तर मृत्युअघि उनले रावणलाई श्राप दिए ।

    अनि एकपटक रावण भगवान् शिवलाई भेट्न कैलाश पर्वत पुगेको थियो । कैलाशमा रावणले शिवजीको वाहन नन्दीको मजाक उडायो । क्रोधित नन्दीले रावणलाई श्राप दिए । एकपटक रावण पुष्पक विमानमा यात्रा गरिरहेको बेलामा सुन्दर स्त्रीलाई देख्न पुग्यो । ती नारीले भगवान् विष्णुको पूजा गरिरहेकी थिइन् । रावणले महिलाको कपाल तानेर आफूसँग हिँड् भन्यो । स्त्रीले तत्कालै त्यहीँ प्राणत्याग गरिन् र मर्नुअघि रावणलाई श्राप दिइन् ।

    संसार विजय गर्नका लागि रावण स्वर्ग समेत पुगेको थियो । त्यहाँ रम्भा अप्सराप्रति ऊ मोहित भयो । रम्भाले रावणका दाइ कुबेरको छोरा नलकुबेरसँग विवाह गर्न खोजेकी थिइन् । रम्भालाई उसले जबर्जस्ती करणी गर्‍यो । यो कुरा थाहा पाएका नलकुबेरले रावणलाई श्राप दिए । रावणले प्यारी बहिनी शूर्पणखाबाट पनि श्राप पाएको थियो । शूर्पणखाको पतिको नाम विद्युतजिह्वा थियो र उनी राजा कालकेयका सेनापति थिए । कालकेयसँग भएको युद्धमा रावणले विद्युतजिह्वालाई मारेको थियो । त्यसपछि रिसाएकी शूर्पणखाले रावणलाई श्राप दिइन् ।

    रावणले आफ्नी पत्नी मन्दोदरीकी दिदी मायामाथि पनि कुदृष्टि राख्ने गरेका थिए । मायाका पति शम्भर वैजयन्तपुरका राजा थिए । एक दिन रावण शम्भरलाई भेट्न जाँदा मायालाई आफ्नो जालमा फसायो । शम्भरलाई यसको बारेमा जानकारी आएपछि रावणलाई कैद गर्‍यो ।त्यतिखेरै राजा दशरथले रावणमाथि आक्रमण गरे । युद्धमा शम्भरको मृत्यु भयो । त्यसपछि मायाले आफैं प्राणत्याग गर्ने निर्णय लिइन् । रावणले मायालाई आफूसँग जान भन्यो । मायाले रावणलाई श्राप दिँदै तेरो वासनाका कारण मेरा पतिको मृत्यु भयो भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑