वीरगंज। सपना त हामीले देखेका नै छौँ । तर तपाईले सपनामा खाना खाँदै गरेको देख्नु भएको छ भने त्इसको अर्थ के होला ? भन्ने जिज्ञासा तपाईलाई अवश्य नै परेको होला ।
आज हामी सपनामा खाना खाईरहेको देख्नुको मतलव के हो भन्ने बारेमा जानकारी दिनेछौँ ।स्वप्न शास्त्रका अनुसार हामीले सपनामा खाना खाईरहेको देख्यौँ भने त्यसको अर्थ हाम्रो जीवन कसैले रोक्न नसक्ने मोडमा जाँदैछ भन्ने बुझ्नुपर्दछ ।
हामीलाई विभिन्न समस्याले सताउँछन् भन्ने जान्नुपर्दछ । तर यस्तो सपना देख्दा रोगी बन्नबाट भने बच्नुहुन्छ ।
एजेन्सीको सहयोगमा