• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    द्वापर युगमा गरिएका भविष्यवाणी सत्य सावित हुँदै !

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७७, बुधबार १०:०२
  • ५०९३

    वीरगंज । आजपनि श्रीमद्भागवत महापुराणमा लेखिएका संस्कृत श्लोकले धेरै पहिलेदेखि मानिसलाई सत्य,धर्म र मोक्षको बाटोमा हिडाउन सहयोग गरेको छ ।श्रीमद्भगवद् गीतामा भगवान कृष्ण र अर्जुनबीच महाभारतको युद्ध शुरु हुनै लागेको बेला ऋषि व्यासले धृतराष्ट्रलाई युद्ध हेर्ने ईच्छा भए दिव्य दृष्टि प्रदान गर्छु भन्दा धृतराष्ट्रले भन्नुभयो जन्मै देखि अन्धो भएकोले अब यो उमेरमा आएर दृष्टि मलाई चाहिन्न ।

    यो दृश्य दृष्टि सञ्जयलाई दिनुहवस् जसले मलाई युद्धभुमीमा भएको संवादलाई सञ्जयले सुनाउन सकुन् ।ऋषि व्यासले दिव्यदृष्टि सञ्जयलाई दिनुभएको थियो । जब युद्ध सुरु भयो युद्धमा भएका सबै गतिविधि सञ्जयले धृतराष्ट्रलाई सुनाएका थिए । आजभन्दा करिव ५००० वर्ष अगाडिको केही भविष्यवाणी गरिएको थियो जुन भविष्यवाणी अहिलै सावित हुदैछन् ।

    भविष्यवाणी – १

    श्रीमद्भागवतमा भनिएको छ । धर्म,सत्यता,स्वच्छता,सहिष्णुता,दया, उमेर,शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ ।

    भविष्यवाणी – २

    अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात,जरा, मासु,जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ ।

    भविष्यवाणी – ३

    कलियुगमा केवल धनलाई मात्र मानिसले सबैथोक मान्दछन् । राम्रो जन्म,उचित व्यवहार र असल गुणलाई गौण मानिनेछ । कानुन र न्यायिक निर्णय शक्तिशाली मानिसको हातमा जानेछ ।

    भविष्यवाणी – ४

    व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने समाजले व्यक्तिको मर्यादामा प्रश्न उठाउनेछन् । मानिसहरु अल्पज्ञानी हुनेछन् ,जो धेरै शब्दहरुमा खेल्न सक्छन् र गफ हाँक्न सक्छन् उ नै सबैभन्दा विद्वान र शक्तिशाली ठहरिनेछ ।

    भविष्यवाणी – ५

    कलियुगमा लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ । यो भने पुरा भएको छैन,तर मानिसको बाँच्ने औसत उमेर भने कम हुदै गएको छ । औषधि र डाक्टरको भरमा धेरै वर्ष बाँचिरहेका छन् ।

    भविष्यवाणी – ६

    नजिकका खोला,नाला,ताल तलैया फोहोर हुनेछन् एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ ।

    मानिसको सौन्दर्य उसको कपालमा छ भन्ने सोचिनेछ । पेट भर्ने र अरुलाई मानेर धन कमाउने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ ।

    जसले परिवार पाल्न सक्छ जसले नियम बिपरित पैसा कमाउनेछ उ नै विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ ।

    भविष्यवाणी – ७

    सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् ।

    मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन । जब दूध दिन छोड्दछन् तब गाईहरु बेवारिसे छिडिनेछन् वा मारिनेछन् वा मासुको लागि प्रयोग गरिनेछन् ।

    भविष्यवाणी – ८

    महिला र पुरुष एक अर्का प्रति आकर्षण भए मात्र मिलेर बस्नेछन् । व्यापारमा बढी नै छल हुनेछ र व्यापारी नाफामुखी हुनेछन् ।

    मानिस सफल हुनको लागि विभिन्न जाल झेल गर्दछन् । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाँधेको आधारमा व्राह्मण कहलिनेछ ।

    भविष्यवाणी – ९

    मानिसहरु चिसो, हावाहुरी, तापक्रमको वृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् यसको साथै आपसी झगडा,भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन ।

    भविष्यवाणी – १०

    मानिससँग धन छैन भने समाजमा उसलाई कसैले पनि गन्ने छैनन् । छल,कपट र सुन्दर व्यक्तित्वलाई सद्गुण मानिनेछ । केवल मौखिक सहमति र सुन्दरतालाई विवाहको लागि आधार मानिनेछ र कसैले स्नान गरि राम्रो भएको छ भने वा राम्रो कपडा लाएको छ भने मात्र अरुको अगाडी आउन लायक छ ।

    भविष्यवाणी – ११

    मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् । जसको फलस्वरुप आश्रममा लगेर राख्नेछन् ।

    भविष्यवाणी – १२

    कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत सम्बन्धलाई त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् ।

    भविष्यवाणी – १३

    संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ ।

    भविष्यवाणी – १४

    सहरहरुमा गुण्डा गर्दी र चोर तथा फटाहहरुले भरिनेछन् । वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ ।

    राजनैतिक नेताहरुले बिस्तारै जनता भ्रममा वा भस्म पार्नेछन् । पण्डित तथा वुद्धिजिवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन ।

    भविष्यवाणी – १५

    जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफूलाइ शक्तिशाली देखाउन राजनीतिको चरम दुरुपयोग गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑