• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामसुङले किन उडायो एप्पलको मजाक ?

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार १५:११
  • ३५१३

    वीरगंज | एप्पलले अन्ततः गत मंगलबार आफ्नो आइफोन १२ सिरिजका नयाँ आइफोन सार्वजनिक गर्यो । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरी चारवटा मोडेलका नयाँ आइफोन एप्पलले एकसाथ सार्वजनिक गर्यो ।तर कम्पनीले यो पटक आफ्ना आइफोनसँगै चार्जर र इयरपड्स दिन बन्द गरेको छ । आइफोनसँगै चार्जर र इयरपड्स नदिने एप्पलको उक्त कदमको सोसल मिडियामा मात्र होइन अन्य कम्पनीहरुले पनि खरो आलोचना गर्नुका साथै एप्पललाई मजाकमा उडाएका छन् ।

    यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीले एप्पललाई व्यंग्य कसेको थियो । शाओमीलाई पछ्याउँदै सामसुङले पनि व्यंग्यात्मक तरिकाले एप्पलको मजाक उडाएको छ ।विश्वको नम्बर वान स्मार्टफोन कम्पनी सामसुङले आफ्नो सोसल मिडिया च्यानलका माध्यमबाट एप्पलमाथि निशाना साँधेको छ ।

    􄑻रिटेल बक्ससँगै पावर एडाप्टर नदिने एप्पलको कदमप्रति लक्षित गर्दै सामसुङले आफ्नो सोसल मिडियामा भनेको छ, ‘सामसुङ ग्यालेक्सी सिरिजका स्मार्टफोनसँग पावर एडाप्टर प्राप्त भैरहनेछ । एडाप्टर प्राप्त भैरहनेछ ।’एप्पलले आइफोन १२ सँग मात्र नभै अन्य पूराना मोडेलका आइफोनसँग पनि अब चार्जर एडाप्टर नदिने निर्णय गरेको छ । यसको मतलब अब तपाइँले आइफोन ११ खरीद गर्दापनि सँगै चार्जर पाउनुहुने छैन ।

    यस्तो निर्णयका कारण एप्पलले आलोचनाको सामना गरिरहेको छ । तर एप्पलले भने पर्यावरणीय हीतलाई ध्यानमा राखेर त्यस्तो कदम चालिएको दाबी गरेको छ । यसबाट हरेक वर्ष उत्पादन हुने विद्युतीय फोहोरमा कमी आउने उसको भनाई छ । चार्जर नहुँदा आइफोन राख्ने बक्सको आकार पनि सानो भएपुग्ने र त्यसले पर्यावरणलाई थप फाइदा पुग्ने एप्पलले दाबी गरेको छ ।

    एप्पलका आइफोनसँगै युएसबी सी टू लाइटनिङ केवल हुने गर्दछ । जुन युएसबी ए पावर एडाप्टरसँग मिल्दैन । सन् २००७ देखि अहिलेसम्मका सबै आइफोनमा एप्पलले त्यहीँ युएसबी सी टू लाइटेनिङ केवलकै प्रयोग गरेको छ ।त्यसैले आइफोनसँग पावर एडाप्टर नदिएपछि प्रयोगकर्ताले आइफोन चार्जरका लागि छुट्टै रकम तिर्नुपर्नेछ । यसरी अनिवार्य रुपमा चार्जर किन्नैपर्ने र त्यसका लागि छुट्टै रकम तिर्नुपर्ने भएपछि एप्पलले वातावरणीय चिन्ताका कारण आइफोनसँगै पावर एडाप्टर नदिने एप्पलको दाबी आधारहीन भएको आइफोन प्रयोगकर्ताहरुको भनाई छ ।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑