• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगंज संजाल द्ट कम द्वारा मानव सेवा आश्रममा खाजा तथा माकस बितरन

  • वीरगंज संजाल
  • १ कार्तिक २०७७, शनिबार २०:३८
  • ११५८५

    विरगंज । विरगंज संजाल द्ट कम द्वारा मानव सेवा आश्रममा खाजा तथा माकस बितरन गरिएको छ।विरगंज संजाल द्ट कम द्वारा स्याउ एक काटुन ,चाउचाउ दुई काटुन , केला 5 दजन र माक्स पनि सहयोग गरिएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम सङ जुडेका चार जना ब्याक्तीको सहभागिता थियो । कोरोना लाई मधय नजर गर्दै थोरै संख्यामा उपस्थिति जनाएर सहयोग समागरी र खाजाको बय्वस्था गरिएको थियो ।

    सो कार्यक्रम लाई सानू मानव सेवा ले सहजी करन गर्नु भएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम को सम्पादक तथा संचालक कृष्ण श्रीवस्तवले बोल्दै भनु भयो यसवर्षको दशैं आशिष थाप्ने र थलोमा भेला भएर मनाउने हिसाबमा निकै फरक र वियोगान्त हुनसक्ने अवस्था छ, कोरोना को संक्रमण जोखिम अनि अर्थतन्त्रको गहिरो खाडलले यसवर्ष दशैं सबैका दैलोहरुमा समानान्तर रुपमा नआउन सक्दछ, तर पनि दशैंको उल्लास र भावमा कुनै कमी नआउने भन्ने पक्का छ ।

    जो जहाँ छौं, त्यहीँ दशैंको परिभाषा कोरिने पका छ। दशैंको समयमा नया लुगा देखि लिएअर धेरै खर्च गर्छौं किनकी हाम्रो आमा बुबा हुनु हुन छ ।

    धेरै रमाइलो गर्छौं किनकी हामी भाग्यमानी छै हाम्रो भाइ बहिनी छन तर कहिले पनि हामी त्यो ब्याक्ती को बारेमा सोचेको छौँ जो अनाथ ,टुहुरा र समाजले अभेल्ना गर्ने मान्सिक रोगी जस्लाइ बस्न घर छैन ,खानको लागि एक छाक खाना छैन , लगाउनको लागि एउटा लुगा छैन , तेस्ता बयक्ती हरुको लागि निरन्तर सेवागर्दै आएको मानव सेवा आश्रम को लागि कैले पनि न सोच्ने हामी एक पल्ट आवश सोचैउ ।

    हाम्रो महिना को मोबाईल खर्च लाई बचाउन सकियो र तेस्ता ब्याक्ती को लागि सहयो ग गरियो भने तेस्तो सन्तुष्टि लाखो खर्च गरेर गरिएको भोज र पार्टी ले पनि प्राप्त न हुदो रहे छ। साथै विरगंज संजाल द्ट कम द्वारा यो पहिलो कार्यक्रम रहेको र आउने दिन मा यस्तो कार्यक्रम तथा सहयोग निरन्तर गर्ने भनी भनु भएको छ।

    सो कार्यक्रममा विरगंज संजाल द्ट कम का सदस्यहरु सनि चौरसिया , सुजित चौरसिया, सथै विरगंज संजाल द्ट कम को कार्यक्रम प्रस्तोता ,मोटिभेस्नल बकता दिपक गुप्ता को पनि उपस्थिति रहेको थियो । सबै उपस्तित ब्याक्तित्व हरुले आ-आफ्नो बिचार राखनु भएको छ।

    सथै सम्पुर्ण पाठक विज्ञापन दाता तथा सुभचिन्तकमा विरगंज संजाल द्ट कम द्वारा दशैंको शुभकामना पनि दिइन छ । यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑