वीरगंज | जिल्ला सुरक्षा समितिको आज बसेको बेठीकको निर्णयानुसार, कोभिड १९ को रोकथाम, नियन्त्रण, र व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय
प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम पर्सा जिल्ला भित्र रहेका गहवा माई, विर्ता माई, नगवा र विन्द्यावासीनी लगायत सबै शक्ति पिठहरुमा परम्परादेखी हुदै आएको
नित्य पुजा बाहेक सर्वसाधारणको दर्शनका लागि मिति आज देखी १६ गतेसम्म निशेधाज्ञा जारी गरिएको छ।