• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मालपोत कार्यालय पर्सामा प्रशासनको छापा, प्रमुख सहित एक दर्जन पक्राउ

  • वीरगंज संजाल
  • ३० आश्विन २०७७, शुक्रबार ०७:१२
  • ९५२५

    वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताले मालपोत कार्यालय पर्सामा छापामारी गरेको छ ।कार्यालयको निर्धारित समय सकिएपनि केही बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलय सञ्चालन गरेर गैरकानुनी ढंगबाट अवैध काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रहरी सहित मालोपोत कार्यालय पुगेको टोलीले छापामारी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवासतवको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालयको समय सकिएपनि लुकिछिपी अन्य बाहिरका व्यक्तिहरूको उपस्थितिमा काम गरिरहेको अवस्थामा कर्मचारीलाई फेला पारेपछि छापामारी गरेको छ ।

    छापामारी गर्दा टोलीले मालपोत कार्यालयका निमित्त प्रमुख सुमन कुमार झा सहित अन्य ६ कर्मचारी र बाहिरिया केही व्यक्तिलाई समेत प्रकाउ गरेको श्रोतले जनाएको छ ।

    उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय विर्तामा राखिएको श्रोतले जानकारी दिएको छ । छापामारी गर्ने टोलीले कार्यालयबाट केही कागजातहरू समेत जफत गरेको छ  ।

    राति ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले कार्यलय प्रमुख सहित कर्मचारी सँग सनाखत गराएको स्रोतले जनाएको छ ।छापामारी गर्ने टोलीमा वडा प्रहरी कार्यालयका विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी लगायतको समेत सहभागिता रहेको थियो ।yatradaily

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग
  • सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
  • समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
  • मासुमा हावा र पानी भरेर बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    ओली र लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

    स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

    चितवनमा जेनजी आन्दोलनका क्रममा जलेकामध्ये आठ हजार नयाँ श्रेस्ता कायम

    इरानले भारत र चीनसहित यी देशका लागि होर्मुज स्ट्रेट खुला गर्ने

    सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा ४ जना पक्राउ

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    मासुमा हावा र पानी भरेर बिक्री

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    News

    सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

    News

    समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    News

    मासुमा हावा र पानी भरेर बिक्री

    News

    ओली पक्राउप्रति एमालेको कडा प्रतिक्रिया, सडक संघर्षको चेतावनी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑