• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली सरकारले प्रदेश–२ मा आतंक सिर्जना गर्न खोज्यो

  • वीरगंज संजाल
  • २९ आश्विन २०७७, बिहीबार १९:३५
  • ४२४१

    बिरगंज । नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र कुशवाहले केपी ओली नेतृत्वको नेकपा सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

    बिहीबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका सांसद कुशवाहाले बुधबार नेपाली कांग्रेसका कार्यकर्ता, प्रदेश सांसद तथा संघीय सांसदहरुमाथि प्रहरीले दुर्व्यवहार गरी लाठीचार्ज गरेको भन्दै आपत्ति जनाएका हुन्।

    सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले जाहेरी दर्तासमेत गर्न नचाहेको उनले बताए। नेपाली कांग्रेसले विरोध प्रदर्शनको कार्यक्रम राखेकोमा प्रहरीले सांसदहरुलाई समेत दुर्व्यवहार गरेको उनको आरोप छ।

    उनले भने, ‘केपी ओलीको सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको छ।’ उनले रामको घटनामा छानविन समिति गठन गर्न माग समेत गरेका छन्।

    गत असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए। पछि उपचारको क्रममा उनको वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा मृत्यु भएको थियो। मृतक परिवारले रामलाई शहिद घोषणा, क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै आएको छ।

    • सोही घटनामा बुधबार नेपाली कांग्रेसले विरोध प्रर्दशन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुग्दा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा डीएसपीसहित करिब दुई दर्जन प्रहरी घाइते भएका थिए भने कांग्रेसका नेता कार्यकर्तासमेत घाइते भएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑