• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शकुनीकै कारण भएको थियो महाभारत युद्ध, कौरबको पक्षमा लगेपनि चाहन्थे वंशको विनाश

  • वीरगंज संजाल
  • २९ आश्विन २०७७, बिहीबार ०५:५५
  • ७०७७

    तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला । धृतराष्ट्रका पाच पाण्डवका काका हुन् । जो जन्मदै आँखा नदेख्ने भएका कारण कुलको जेठो हुँदा हुँदै पनि राजा बन्न पाएका थिएनन् । उनको सट्टा वलवान तथा ज्ञानी उनकै भाइ पाण्डु राजा बनेका थिए ।

    तर पाण्डुको अल्पायुमै निधन भएपछि राजा बन्ने अवसर पुन अन्धा राजा धृतराष्ट्रमा गएको थियो । पाण्डुका पाँच छोरा सानै थिए भने धृतराष्ट्रका छोरा दुर्योधनसहित १०० भाइपनि सानै थिए ।

    जब उनीहरुको शिक्षादिक्षा सकियो र युवराज घोषणा गर्ने बेला भयो त्यतिवेला देखिनै युवराज कसलाई घोषणा गर्ने भन्ने धृतराष्ट्र अन्योलमा परे । राजसभा, महामन्त्री विदूर, भीष्मपितामह लगायतकाले पाण्डु राजा भएको र उनको निधन भएका कारण धृतराष्ट्रले राजाबन्ने अवसर पाएको र पाण्डुका पुत्रहरु नै योग्य भएका कारण युधिष्ठिरलाई युवराज घोषणा गर्नुपर्ने र राजा बनाउनुपर्ने पक्षमा थिए ।

    उता धृतराष्ट्र भने आफू कुरु बंशको जेठो सन्तान भएको तर आखा नदेखेका कारण मात्र राजा बन्न नपाएका कारण आफ्नो छोराले युवराज बन्ने अवसर पाउनुपर्छ भन्ने सोच्दथे । तर, उनका छोरा दुर्योधन भने घमण्डी, कुसंस्कारी, व्यभिचारी भएका कारण जनताले पनि उनलाई मन पराउँदैन थिए ।

    विदुरले आफ्नो राजनीतिक आदर्श र भीष्मपितामहको विद्वताले केही गलत हुन दिइरहेको थिएन ।तर, महाभारतका एक यस्ता पात्र थिए जसले सधै पाण्डुको विरोध र अन्धा भएका कारण राजा बन्न नपाएको भन्दै धृतराष्ट्रलाई पाण्डु र उनका पुत्र विरुद्धको भावना भड्काइरहन्थे । उनी थिए शकुनी ।

    महाजार धृतराष्ट्रका साला एवं महारानी गान्धरीका भाइ शकुनीका कारण नै महाभारत युद्ध हुन पुगेको थियो । उनी आफ्ना भान्जा दूर्योधन राजा बनेको हेर्न चाहन्थे । यती मात्र होइन उनीसँग कुरु वंशको रिस पनि थियो ।

    ०००

    धृतराष्ट्रको विवाह गान्धार देशकी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुले भने अनुसार उनको विवाह एक बाख्रासँग भएको थियो । पछि त्यो बाख्रोलाई बलि दिइएको थियो ।

    यो कुरा गान्धारीको विवाहको समयमा लुकाइएको थियो । जब धृतराष्ट्रले यो कुरा थाहा पाए तब उसले गान्धारका राजा सुबाला तथा उसका १०० छोरालाई जेल सजाय दिएका थिए ।

    उनले एक एक गरेर सुबालाका सबै छोरालाई मार्न थाले । उनीहरुलाई खानका लागी एक मुठ्ठी चामल मात्र दिन्थे ।

    सुबालाले आफ्नो सबैभन्दा सानो छोरा सकुनीलाई प्रतिशोधका लागि तयार गरेका थिए । सबैले आफ्नो हिस्साको चामल सकुनीलाई दिन्थे किनकी उनी जिवित रहन सकुन् र कौरवको नास गर्न सकुन् ।

    मृत्यु भन्दा पहिला सुबालाले धृतराष्ट्रसँग शकुनीलाई छाड्न गरेको बिन्तिलाई धृतराष्ट्रले माने । सुबालाले शकुनीलाई आफ्नो शरीरको हाडबाट पासा बनाउन भने । त्यही पासा कौरव वंश विनाको कारण बने ।

    शकुनीले हस्तिनापुरमा सबैको विश्वास जिते र १०० भाइ कौरबको अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिर विरुद्ध भड्काएनन् मात्र महाभारतको युद्धको लागि आधारपनि तयार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑