ब्राजीलमा एक अनौठो जोडीको विवाह भएको छ । २० वर्षकी एलिसैनले आफू भन्दा होचासँग विवाह गर्दैछिन् ।
एलिसैनको उचाई हाइट ६ फुट ८ इन्च रहेको छ । २० वर्षकी एलिसैनी डा. क्रुज सिल्वाको आफूभन्दा होचो केटासँग विवाह हुँदैछ ।
विवाह गरेमा उनी अब विश्वकै सबैभन्दा अग्ली दुलही बन्ने छिन् । कंन्ट्रक्सनमा काम गर्ने फ्राकिनाल्डो र एलिसैनीबीच पहिलो भेटमै प्रेम भएको थियो ।
३ वर्षदेखि उनीहरुले चिन्ने भएकाले यीनीहरु एक वर्षदेखि लिव इनमा रहदै आएका छन् ।