आज:
  • होमपेज / मधेश

    पोखरिया नगरपालिकाको नगर सभा समपन

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार २०:३९
  • ३५२१

    पोखरिया । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिकाको चौथो नगरसभा समपन भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा अाज भएको नगर सभा कार्यक्रम लाई पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे । नगर सभा कार्यक्रम लाई संबोधन गर्दै भने जनताहरु संग गरेको बाच्चा अहिले बाकी नै रहेको छ। बाकी रहेको डेढ वर्षमा जनता हरुसंग गरिएको बचा पूरा गरिने बताए ।

    राजनितिक खिचा तानी र प्रमुख प्रसाकिय अधिकृत हरुको समस्याले पोखरिया नगरपालिकाको बिकासमा समस्या भएपनी संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु अगाडि बढेका छन।
    जनप्रतिनिधि र कर्मचारीहरु बिच अाउदो दिनमा समन्वय गरि अगाडि बढाउने बताउनु भयो ।

    पोखरिया जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको र जिल्लाको केन्द्रमा रहेकोले पोखरिया समग्र विकासलाई एकजुट भई अगाडि बढाउन अाग्रह समेत गर्नु भएको थियोे । नगर सभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ५० करोड ७५ लाख ३५ हजार ३ सय ३७ रुपैयाँको अाय बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरनु भएको मा ७ करोड घाटा बजेट सचियाई प्रसतुत गर्नु भएको छ।

    अाज भएको नगरसभामा कुल चालू खर्च ८ करोड १० लाख ९४ हजार प्रस्तुत गर्नु भएको छ। नगर सभा कार्यक्रममा स्वास्थ्य ,शिक्षा,कृषि ,पशु ,पर्यटन,भौतिक पुर्वधार बिकासमा विशेष जोड नगर प्रमुख रौनियारले दिनु भएको छ ।

    नगर सभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुनले भनिन नगरपालिकाको बिकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन अाग्रह समेत गर्नु भएकि छिन। नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत अमित गिरीले भने जनता हरुको काम छिटो र छरितो हुने दाबी गर्नु भएको छ।

    जनता हरुको कामकाजमा ढिलाई गर्ने कर्मचारी हरुलाई कार्वाही गर्नेे बताए ।अाउदो दिनमा जनप्रतिनिधि हरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिकोको बिकासको गति लिने अधिकृत गिरीले प्रतिबद्धता गरेका छन ।

    पोखरिया नगरपालिका कर्मचारी जनशक्तिको कमीले काम गर्नमा समस्या देखिएकोले अाउदो दिनमा अावसक्ता अनुसार को कर्मचारी हरु केन्द्र सरकार संग मांग गरिने र बाकी रहेकालाई नया बहाली गरि बिकास लगायतको काम अगाडि बढाउने जनाए का छन ।नगर सभा कार्यक्रममा वार्डअधयक्ष बंका राउत कुर्मी,सुरेन्द्र यादव,अजय कुमार गुप्ता ,लक्षमण साह कानु,उमाकान्त साह,शियानन्द चौहान,नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान,सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, अधिकृत बिजय झा,स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे ,ईन्जिनियर मुकेश कुमार बानिया,अाईटी अौफिसर अरबिन्द दुबेदी,संदिप साह,बैजनाथ चौधरी,राजु रौनियार, कर्मचारीहरु, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।नगर सभा कार्यक्रम पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार को,अध्यक्ष्ातामा समपन भएको थियोे ,।

    कार्यक्रम नगरपालिकाको सह लेखापाल मनोज तिवारीले संचालन गर्नु भएको थियोे ।नगर सभामा पोखरिया नगरपालिकामा कार्यरत उतकृस्ट कर्मचारी वडा सचिव निरज कुमार सहनी लाई दोसाला अोढाई प्रशंसा पत्र बाट सम्मानित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑