• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय सञ्चार माध्यमविरुद्ध शाहरुख, आमिर र सलमानसहितका चौतिस बलिउडकर्मी अदालतमा

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार २१:०१
  • ४९२५

    अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडका चर्चित नामविरुद्ध समाजिक सञ्जाल र मेनस्ट्रिम मिडियामा योजनाबद्ध प्रचार सुरु भयो।यो लगत्तै लागू औषधमाथि अनुसन्धान शुरु भयो। यो जाँचमा पनि धेरै चर्चित कालाकारमाथि आक्रमण सुरु भयो। यसरी एकतर्फी रुपमा खेदाइ सुरु भएपछि बलिउडकर्मीहरू अदालतको साहारा लिन पुगेका छन्। चौतिस फिल्मकर्मीहरुले केही सञ्चार माध्यमविरुद्ध दिल्ली हाइकोर्टमा सार्वजनिक निवेदन दिएका छन्।

    उनीहरुले १२ अक्टुबरमा दिल्ली हाइकोर्टमा सिभिल केस दर्ता गराएका हुन्। चार बलिउड उद्योग र चौतिस टप कलाकारहरुले अदालतको ढोका ढकढक्याएका हुन्। अर्णब गोस्वामीको रिपब्लिक टिभिसहित टाइम्स नाउसम्मले प्रशारण गरेका सामाग्रीहरु अपमानजनक र समाजमा हेट स्पिच पैदा गर्ने भएको जिकीर गरिएको छ।

    यसरी अदालत पुग्नेमा शाहरुख खानको रेड चिल्लिज, सलमान खान फिल्म्स, आमिर खान प्रोडक्सन, अजय देवगन फिल्म्स, करण जोहरको धर्मा प्रोडक्सन र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टलगायत छन्।  उनीहरुको सामुहिक याचिकामा बलिउडकर्मीविरुद्ध षड्यन्त्र गरिएको र गलत प्रचार गर्दै ड्रग्सदेखि नराम्रा कामसम्मको आपत्तीजनक टिप्पणी भएको जिकीर गरिएको छ।

    उनीहरुको निवेदनमा संचार माध्यमले आफ्ना यी टिप्पणी फिर्ता लिनुका साथै माफी पनि माग्नुपर्ने र आइन्दा प्रकाशन र प्रशारण नगर्नू भनी आदेश जारी हुनुपर्ने जिकीर गरिएको छ। उनीहरुले आफूहरुमाथि मिडिया ट्रायल भइरहेकाले यो रोक्नुपर्ने जिकीर गरेका छन्। केही सञ्चार माध्यमले बलिउडबाट यस्ता हर्कत अन्त्य गर्नुपर्ने भन्दै चर्चित अभिनेताहरुको नाम समेत जोडेर गलत प्रचार गरेको उनीहरुको निवेदनमा उल्लेख छ।

    यो निवेदनको प्रारम्भिक सुनुवाई हुन बाँकी नै रहेको छ। धेरै बलिउडकर्मीहरुले मिडिया ट्रायल भइरहेको भनी आलोचना गरिरहेको समयमा एकजुट भएर फिल्म उद्योगका चर्चित हस्तिहरू एकै पटक अदालत गएका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑