वीरगंज | अनसनरत् डा. गाेविन्द केसी र सरकारी वार्ता टाेलीबीच सहमति भएकाे छ । डा. केसीले आइतबार विहान अनसन ताेड्ने भएका छन् । डा. केसीले आइतबार विहान साढे नाै बजे अनसन ताेड्ने डा. केसीकाे पक्षका वार्ता टाेलीका संयाेजक डा. जीवन क्षेत्रीले फरकधारलाई बताएका छन् ।
डा. केसी र सरकारी वार्ता टाेलीबीच ८ बुँदे सम्झाैता भएकाे हाे ।
सम्झाैतामा डा. केसी र सरकारी वार्ता टाेलीका संयाेजक गाेपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।