• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगजमा अवस्थित सन्सारी माई मन्दिर सरसफाइ तथा स्वागत र परिचात्मक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २४ आश्विन २०७७, शनिबार १९:३३
  • ३१८१

    बिरगंज। सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा तथा छपकैया गुठी -२ को समन्वयमा सरसफाइ तथा स्वागत र परिचात्मक कार्यक्रम सम्पन्न भएको थियो ।

    छपकैया वडा न. २ स्थित सन्सारी माई मन्दिर परिसरमा आयोजित मन्दीर सरसफाइ तथा स्वागत र परिचात्मक कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्र छपकैया -२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराई र वडा प्रहरि कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथिमा बिपत व्यवस्थापन प्रदेश न.२ का प्रहरी निरीक्षक सरोज प्रजापति , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पन्डित रहनु भएको थियो ।

    त्यसै गरि सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी खत्री ,जेयाउल हक , छपकैया गुठीका अध्यक्ष एवं सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य धिरज शर्मा , सचिव अजित कुमार भुजेल , कोषाध्यक्ष टिका प्रसाईं , सदस्य प्रकाश कुमार शाह, सुनिल सुवेदी , कृष्ण कार्की , नवीन सिंह , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रदिप राउत कुर्मी , पुन्देव चौधरी , मन्दिरका पुजारी , शाईनिङ्ग बिरगंज नेपालका अध्यक्ष आरजु खान , प्रहरी बिट छपकैया -२ का प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देबेन्द्र पटेल , प्रहरी जवान राज कुमार तामाङ लगायतकाको सहभागीत्स रहेको थियो ।

    समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शनिबार बिरगंज छपकैया-२ स्थित सन्सारी माई मन्दिरको सरसफाइ गर्नुका साथै वडा प्रहरी कार्यालय बिर्तामा नया आउनु भएको प्रहरी निरीक्षक राजेश राज पुरीको स्वागत र परिचात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो ।

    स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का कोषाध्यक्ष प्रेमा कुमारी खत्रीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन छपकैया गुठीका सचिव अजित कुमार भुजेलले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑