• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीमा रगत अभाव परिपुर्ति गर्न प्रभु हस्पिटलको रक्तदान कार्यक्रम समपन्न

  • वीरगंज संजाल
  • २४ आश्विन २०७७, शनिबार १८:१७
  • ५९९७

    विरगंज । कोरोना महामारीमा रगतको अभाव परिपुर्ति गर्न प्रभु हस्पिटल वीरगंजले आफनो प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्याक्रम समपन्न गरेको छ ।

    पानीटंकीस्थित हस्पिटलको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित ६४ जनाले रक्तदान गरेका छन । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ्गले रक्तदाता रिन्कु गुप्तालाई रगतको पोका हस्तनान्तरण गरी रक्तदान कार्यक्रमको प्रारम्भ गरिएको थियो ।

    कोरोना महामारीमा समयमै उपचार नपाएर गम्भीर भएका विरामीलाई रक्तदान जस्ता समाजिक  कामले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी तमाङ्गले  बताए ।

    कार्यक्रममा अनिता यादव, मनिसा पन्त, श्रेया गुप्ता, अपसरा गुप्ता, जोविना महर्जन, नितवनी खातुन, निसा गुप्ता, उपेन्द्र यादव, जाकिर हुसेन, अरुण गुप्ता, सुरेश परियार, श्रवण नेपाल, विकास थापा, कपलेश यादव, नेपाली सेना, रोट्राक्ट क्लब, स्प्रिट क्लब लगायतका रक्तदाताहरुले रक्तदान गरेका थिए ।

    आफनो स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा १४ वर्ष मुनिका बालबालिकालाई आश्विन ३० गतेसम्मका लागी निःशुल्क रुपमा ओपिडि चेकजाँच हुने अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले जानकारी गराएका थिए ।  कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अजय द्विवेद्वि, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसि लामिछाने, अध्यक्ष श्याम बन्जारा, प्रध्यापक दिपक शाक्य, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निर्मल थापा, ट्राफिकका प्रहरी निरिक्षक कमलराज पण्डीत, विपत व्यवस्थापनका प्रहरी निरिक्षक सरद सिंह प्रजापति, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, युवा नेता निजामुद्दिन समानी, दिलिप राज कार्की, प्रभाकर गुप्ता, प्रभु अस्पतालका चिकित्सक डा. लक्ष्मी थापा, डा. राधा भट्टराई, डा. अभिषेख अर्याल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑