• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विचित्र संसार

    वर्षौ अघि सम्बन्ध बिच्छेद गरेका पति पत्नीको फेरि दोस्रो विवाह

  • वीरगंज संजाल
  • २४ आश्विन २०७७, शनिबार ०४:०२
  • ३७६९

    आज हामी एक यस्तो घटनाको बारेमा बताउन जादैछौ । धेरै पहिले एक जोडीले सम्बन्ध विच्छेद गरेका थिए । बुढेसकालमा फेरि दुवैजना सँगै बस्न चाहिरहेका छन् । तीन वर्षका हराल्ड हालैन्ड र ७ वर्षकी लिलियन बान्र्स अमेरिकाका नागरिक हुन् । उनीहरुले आज भन्दा ६३ वर्ष पहिला विवाह गरेका थिए ।

    एक अर्कालाई धेरै माया गर्थे । विवाह पछि ५ बच्चाहरु पनि जन्मिए । फेरि दुवैजनालाई यस्तो लाग्न थाल्यो की सँगै बस्न नसक्ने भए । सन् १९६७ मा दुवैजना आपसी सहमतमिा अलग भए । सम्बन्ध विच्छेद पछि पनि एक मित्रको नाता भने राखि राखे । २०१५ सम्म उनीहरु एक अर्कालाई छाडेर आफ्नै दुनियामा लागे । तर उमेर बढ्दै गएपछि एक अर्काको कदर गर्दै फेरि पनि सँगै रहने फैसला गरेका छन् ।

    एकदिन अचानक एक पारिवारिक कार्यक्रममा दुवैजना एकैसाथ पुगेको देखेर सबैको होश उड्यो । सबै परिवारकोबीचमा दुवैले स्वीकार गरेपछि ५० वर्ष पछि फेरी एकसाथ बसेर आनन्द लिन चाहेको बताए । दुवै जनाको फैसलाको सम्मान गर्दै पारिवारीक सदस्य पनि निकै खुशी भए । १२ अप्रिलमा फेरी दुवैको विवाह हुनेछ । विवाहको आयोजना दुवैको नातीहरुले गरेका छन् ।

    हराल्ड वैवाहिक कार्यक्रमको कुरा गर्दा निकै भावुक हुँदै ५० वर्ष अगाडी गरेको गल्ती कहिल्यै नदोह्रो¥याउने बताए । उक्त समयमा सबै समय बच्चाहरुको पालन पोषणमा लगाए पत्नीलाई कुनै जिम्मेवारी दिएनन् । यसै कारण पत्नी पतिबाट टाढा भएकी थिइन् । अब उनीहरुले एक अर्काको गल्ती महसुस गरेर नयाँ जिन्दगी सुरुवात गर्नेछन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑