• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै चाडपर्व विशेष रणनीति तय

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार २१:११
  • ३४६१

    वीरगंज। जिल्ला सुरक्षा समितिले चाडपर्व बेला बढ्ने सक्ने कोरोना संक्रमणलाई मध्यनजर गर्दै चाडपर्व विशेष रणनीति तय गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा हिजो पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । बैठकले नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै काठमाडौंलगायत अन्य जिल्लाबाट चाडपर्व मनाउन जिल्लामा आउने नागरिकहरुको व्यवस्थापन र बजारको भिडभाड नियन्त्रण गर्न विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

    लामो दुरीका रात्रिकालिन र दिवाकालिन सवारी साधन मार्फत पर्सा जिल्ला आउने यात्रुहरुको पथलैया वीरगञ्ज सडकखण्डको परवानीपुरमा र बारा पर्साको सीमानामा रहेको लक्ष्मनियामा नेपाल प्रहरीको चेकपोष्टमा नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखिने भएको छ ।यस्तै, प्रत्येक घरमूलीले आफ्नो घरमा चाडपर्व मनाउन आउने आआफ्ना परिवारका सदस्यहरुको नामावली आगमन भन्दा अगावै सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्थानीय युनिटहरुमा बुझाउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्ला भित्रिने प्रत्येक व्यक्तिको निगरानी गर्ने जिम्मा स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दिइएको छ ।

    यसैगरी, जिल्ला भित्रिने सर्वसाधारणको लागि स्थानीय तहले आवश्यकता अनुसार क्वारेन्टाइन तथा प्रतिकार्य समेतको व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।त्यसैगरी जिल्लाको भारतसँग जोडिएको सीमानामा अवैध चोरी पैठारी र अनाधिकृत आवतजावत रोक्न स्थानीय तह र सिमानाकाका आम नागरिकहरुलाई विशेष अनुरोध गर्नेपनि निर्णय भएको उनले बताए । उनले सीमा नाकावाट अपरिचित व्यक्ति जिल्ला भित्रिएमा आएमा स्थानीय प्रशासनलाई तुरन्त खबर प्रजिअ तामाङले सर्वसाधारणलाई अनुरोध गरे ।

    त्यस्तै, आफ्नो छरछिमेकमा कोही कसैलाई कोभिडको लक्षण देखिएमा तुरुन्त स्वाब संकलन गर्नका लागि स्थानीय स्वास्थ्यकर्मी वा प्रहरीलाई खबर गर्न समेत उनले जिल्लाबासीलाई अनुरोध गरे । यसैगरी, बाहिरी जिल्लाबाट आफ्नो टोलमा आएका व्यक्तिहरुको अनावश्यक आवागमनमा रोक लगाउन पनि उनले जिल्लाबासीलाई आग्रह गरे ।

    यसअघि बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको थियो । त्यस्तै, धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने पनि निर्णय भएको थियो ।

    । जिल्ला सुरक्षा समितिले चाडपर्व बेला बढ्ने सक्ने कोरोना संक्रमणलाई मध्यनजर गर्दै चाडपर्व विशेष रणनीति तय गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा हिजो पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । बैठकले नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै काठमाडौंलगायत अन्य जिल्लाबाट चाडपर्व मनाउन जिल्लामा आउने नागरिकहरुको व्यवस्थापन र बजारको भिडभाड नियन्त्रण गर्न विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

    लामो दुरीका रात्रिकालिन र दिवाकालिन सवारी साधन मार्फत पर्सा जिल्ला आउने यात्रुहरुको पथलैया वीरगञ्ज सडकखण्डको परवानीपुरमा र बारा पर्साको सीमानामा रहेको लक्ष्मनियामा नेपाल प्रहरीको चेकपोष्टमा नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखिने भएको छ ।

    यस्तै, प्रत्येक घरमूलीले आफ्नो घरमा चाडपर्व मनाउन आउने आआफ्ना परिवारका सदस्यहरुको नामावली आगमन भन्दा अगावै सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्थानीय युनिटहरुमा बुझाउनु पर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्ला भित्रिने प्रत्येक व्यक्तिको निगरानी गर्ने जिम्मा स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई दिइएको छ ।

    यसैगरी, जिल्ला भित्रिने सर्वसाधारणको लागि स्थानीय तहले आवश्यकता अनुसार क्वारेन्टाइन तथा प्रतिकार्य समेतको व्यवस्थापन गर्ने गरी जिम्मा दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

    त्यसैगरी जिल्लाको भारतसँग जोडिएको सीमानामा अवैध चोरी पैठारी र अनाधिकृत आवतजावत रोक्न स्थानीय तह र सिमानाकाका आम नागरिकहरुलाई विशेष अनुरोध गर्नेपनि निर्णय भएको उनले बताए । उनले सीमा नाकावाट अपरिचित व्यक्ति जिल्ला भित्रिएमा आएमा स्थानीय प्रशासनलाई तुरन्त खबर प्रजिअ तामाङले सर्वसाधारणलाई अनुरोध गरे ।

    त्यस्तै, आफ्नो छरछिमेकमा कोही कसैलाई कोभिडको लक्षण देखिएमा तुरुन्त स्वाब संकलन गर्नका लागि स्थानीय स्वास्थ्यकर्मी वा प्रहरीलाई खबर गर्न समेत उनले जिल्लाबासीलाई अनुरोध गरे । यसैगरी, बाहिरी जिल्लाबाट आफ्नो टोलमा आएका व्यक्तिहरुको अनावश्यक आवागमनमा रोक लगाउन पनि उनले जिल्लाबासीलाई आग्रह गरे ।

    यसअघि बसेको बैठकले चाडवाडमा हुने भिडभाडलाई मध्यनजर गर्दै गहवामाई, बिन्दवासिनि, विर्तामाई, नगवालगायतका धार्मिक स्थलमा बली निषेध गर्ने समेत निर्णय गरेको थियो । त्यस्तै, धार्मिक आस्थामा आँच नपुग्ने गरी भिडभाड नगरी शक्ति पिठहरुमा नित्य, पूजा अर्चना मात्रै गर्न दिने पनि निर्णय भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑