• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा थप १९ जना कोरोना संक्रमित पुष्टि

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार ०९:०१
  • ३८२१

    वीरगंज। पर्सा र बारामा फेरी कोरोनाभाइरस संक्रमितहरुको संख्या बढेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गएराति २ सय ९२ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना पुष्टि भएकामध्ये निजि बैंकमा काम गर्ने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र अस्पतालमा भर्न बिरामी समेत रहेका छन् ।

    नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले उपलब्ध गराएको विवरण अनुसार पर्सामा २ सय ३९ जनाको स्वाबलाई परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो ।

    संक्रमण देखिएकामध्ये एक जना सिद्धार्थ बैंक वीरगञ्ज शाखामा कार्यरत २६ वर्षीय महिला कर्मचारी रहेकी छन् । त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर १३ मा १६, ४० र ४४ वर्ष उमेर भएका तिन जना पुरुष, वडा नम्बर १० मा ५७ र ६७ वर्षका दुई जना पुरुष, वडा नम्बर ७ र ३० मा ५१ र २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

    त्यसतै तराई अस्पतालमा भर्ना भएकी एक जना ५६ वर्षीय महिलामा संक्रमण देखिएको छ । पर्साको ग्रामिण भेग कालिकामाई गाउँपालिका वडा नम्बर १ मा एक जना ४१ वर्षीय पुरुष, पर्सागढी नगरपालिकामा एक जना ३५ वर्षीय महिला, जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना २४ वर्षीय युवकसमेतमा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।

    उता बारा जिल्लामा ५३ जनाको स्वाबलाई परिक्षण गर्दा ७ जना कोरोना पोजेटिभ भएका छन् । कोरोना पोजेटिभ भएका अधिकतम जितपुर सिमरा उपमहानगरपालिकाका बासिन्दा हुन् ।जितपुरसिमराको विभिन्न वडामा पाँच जना संक्रमित भेटिएका छन् भने पर्सौनी गाउँपालिका वडा नम्बर ६ का एक जना र भुमी सुधार मालपोत कार्यालय बाराका एक जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर चौरसियाले बताए ।

    थपिएका संक्रमितहरु १६ वर्षदेखि ६७ वर्ष उमेर समुहसम्म रहेका छन् । उनीहरुको सिटि भ्यालु १५ देखि ३० सम्म रहेको प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिए । केहि दिनदेखि घटेको कोरोना परिक्षणको दायार बढ्दा संक्रमित पनि बढेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑