वीरगंज। वैज्ञानिकले लगभग २ हजार वर्ष पहिला माउण्ट वेसुविअसका कुख्यात बिस्फोटको बेला मारिएका एक युवकको मस्तिष्कका कोशिकाहरुलाई सुरक्षित निकालेका छन् ।
शोधकर्ताहरुले कस्तिष्कका कोशिकाहरु कुशल अवस्थामा फेला पारेका हुन् ।
वैज्ञानिकहरुले पहिला त्यो काँचको वस्तु जस्तो लागेको तर ध्यान दिएर हेर्दा मानिसको दिमाग रहेको पाइएको बताएका छन् ।
त्यसभित्र रिसर्चर्सले न्यूरोन्स फेला पारेका छन् ।यस शोधका प्रमुख लेखक पियर पाओलो पेट्रोनले हेरिटेनियममा विट्रीफिकेशन प्रीक्रयाको सहयोगले शवको न्यूरोनल संरचना जमाएको बताएका छन् ।
एजेन्सीको सहयोगमा