• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यात्रु ठगीए /लुटीएमा त्यसको चालक सह–चालक र संचालकलाई कारवार्हि हुने

  • वीरगंज संजाल
  • २१ आश्विन २०७७, बुधबार १७:१३
  • ५२८१

    विरगंज ।अनिल साह ।  वीरगञ्ज बसर्पाक व्यवस्थान सन्दर्भमा बसव्यवसायीबाट चार बुन्दे सहमती भएको छ। यात्रु ठगीए ,लुटीएमा त्यसको चालक सह–चालक र संचालकलाई कारवार्हि हुने भएको छ ।

    वीरगञ्ज, बसपार्कको व्यवस्थापन र लामो तथा सानो दुरी चलने बसमा यात्रुशरुलाई लुट ठगिने घटनाहरु बाहिरीए पछि यसको नियन्त्रण तथा रोकथामको लागी आज बस व्यवसायी , वडा प्रहरि श्रीपुर , जिल्ला ट्राफिक प्रहरि र स्थानिय बिच बैठक सम्पन्न भएको छ ।

    बसपार्क ट्रमिनल भवनको प्रांगनमा सम्पन्न भएको बैठकमा जिल्ला ट्राफिक प्रहरि पर्साका प्र.नि. कमल पंडित, वडा प्रहरिकार्यलय श्रीपुरका प्र.नि. दिपक साह , बसपार्क प्रहरि चौकिका प्र.ना.नि उपेन्द्र यादव, पृथ्वी राजमार्गका बस संचालक संयोजक सुमन श्रेष्ठ, बस व्यवसायी जगत प्र. साह, बस व्यवसायी बिनोद मन्धर, बस व्यवसायी लक्ष्मण थापा, संचारकर्मी केसि लामीछाने , संचारकर्मी अनिल साह, लगायत स्थानियहरुको सहभागीता रहेको थियो । बैठकले ४(चार) वटा निर्णय गरेको वडा प्रहरिकालर्यका प्र.नि दिपक साहले बताएका छन ।

    उनका अनुसार हरेक बस व्यवसायी समितीबाट १/१ प्रतिनिधीहरुको सहभागि गराई अनुगमन टोली बनाउने , वीरगञ्जबाट संचालन विभिन्न रुटमा संचालित बसहरु बसपार्क भित्रबाट चढाउने र ओरार्ने , बसबाट यात्रागर्ने यात्रुहरु ठगीएमा/लुटिएमा त्यसको चालक सह–चालकलाई कानुन बमोजिम कारवाही गर्ने र त्यसको आर्थिक दायित्व सम्बन्धित संचालक समितीले व्यहोर्नु पर्ने र यात्रुहरुलाई ताना तान गरि दुखदिने बिचौलियाहरुलाई आवश्यक कानुनको दायरामा ल्याउने बैठकले सर्व सहमतीले निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑