• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रपुरमा मापदण्ड मिचेर ढुंगागिट्टी निकासी

  • वीरगंज संजाल
  • २१ आश्विन २०७७, बुधबार १२:०२
  • ३१८१

    रौतहट | चन्द्रपुर नगरपालिकाले नदीजन्य वस्तुको निकासी खोलेसँगै फेरि चुरे दोहन सुरु भएको छ । चुरेक्षेत्रबाट दिनहुँ ट्याक्टरले ढुंगागिट्टी ओसारिरहेका छन् ।नगरले वडाध्यक्षहरूमार्फत अमानतमा मानिस खटाएर नदीजन्य वस्तु निकासी गर्न दिएको हो । डिभिजन वन कार्यालयले नगरपालिकाले नियमविपरीत निकासी खोलेको आरोप लगाएको छ । वनले असोज १२ गते नगरपालिकालाई पत्र पठाई मापदण्ड पूरा गरेर मात्र नदीजन्य वस्तु निकासीको प्रक्रिया अघि बढाउन भनेको थियो ।

    तर नगरले त्यसको बेवास्ता गर्दै अमानतमा चुरे दोहन गर्न अनुमति दिनु गलत भएको डिभिजन वन अधिकृत विनोद सिंहले बताए । केही दिनअघि जिल्लास्तरीय अनुगमन समितिको बैठकमा सिंहले जिल्लाभरिका खोलानदीबाट गिट्टी–बालुवा निकासी गराउँदा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्डअनुसार ठेक्कामार्फत गराउनुपर्ने बताएका थिए । ‘तर अहिले जबरजस्ती अमानतको नाममा चुरेक्षेत्र दोहन गर्न नगरपालिकाले अनुमति दिएको छ,’ उनले भने, ‘दोहन रोक्न पटकपटक नगरपालिकालाई पत्र लेख्दा बेवास्ता गर्दै आएको छ । यसबारे मन्त्रालयलाई जानकारी गराएको छु ।’

    गत वर्ष नगरपालिकाले राजमार्गबाट उत्तरी क्षेत्रमा १ करोड ६० लाख रुपैयाँमा ६० हजार घनमिटर नदीजन्य पदार्थको ठेक्का लगाए पनि स्थानीय ठेकेदारले ९ लाख घनमिटर निकासी गरेको थियो । त्यस क्रममा दर्जनौं स्थानमा ठूलठूला खाडल बनाइएको थियो । घना बस्ती र वनक्षेत्रबाट २ किलोमिटर, राजमार्गबाट ५ सय मिटर र नदी, सडक, पुलबाट एक किलोमिटरसम्म उत्खनन गर्न नपाइने मन्त्रालयले जारी गरेको मापदण्डमा उल्लेख छ । तर, नगरपालिकाले चुरे, वन, घना बस्ती र राजमार्गछेउमा उत्खनन गर्न अनुमति दिएको छ । उत्खनन र संकलनसम्बन्धी कार्ययोजनासमेत नबनाई नगरले हचुवाका भरमा आफ्ना कर्मचारी राजेश सागरका नाममा रसिद जारी गरी वडाध्यक्षहरूको हातमा थमाएको पाइएको छ ।

    केही दिनअघि प्रमुख जिल्ला अधिकारी इन्द्र्रदेव यादवले सरोकारवालासित बैठक गरी जथाभाबी उत्खनन गर्न दिन नहुने भनेका थिए । सोहीअनुसार मापदण्ड र कार्ययोजनासहित वातावरणीय प्रभाव परीक्षण प्रतिवेदन तयार गरी चुरेबाहेकको क्षेत्रबाट उत्खनन गर्न दिने सहमति भएको थियो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले नदीजन्य वस्तु अमानतमा निकासी गर्न दिँदा विवाद आएको र वनले समेत अनियमित भनेकाले अब रोक्ने बताए । ‘हामीले ठेक्का लगाउन ढिला भएको अवस्थामा अमानतमै भए पनि राजस्व लिएर निकासी गर्न दिने भनेका हौं,’ उनले भने, ‘वनले यसमा आपत्ति जनायो । सबैतिरबाट विरोध भयो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑