• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘लङ कोभिड’ : किन कोही व्यक्तिहरु निको भइरहेका छैनन् ?

  • वीरगंज संजाल
  • २१ आश्विन २०७७, बुधबार १४:०२
  • ४३१७

    वीरगंज। अधिकांश व्यक्तिका लागि कोभिड-१९ को संक्रमण सामान्य लक्षण देखिन्छन् र केही दिनको उपचारपछि निको हुन्छ । तर, केही व्यक्तिहरु लामो समयदेखि कोभिड-१९ सँग लडिरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई थकान लाग्‍ने, लगातार शरीर दुख्‍ने र महिनौंसम्म श्‍वासप्रश्‍वासमा समस्या हुने हुन्छ ।

    यस्तो अवस्थालाई ‘लङ कोभिड’ भनिन्छ । यस्तो किसिमको अवस्था लामो समयसम्म रह्‍यो भने यसले मानिसको जीवनमा नकारात्मक असर पुर्‍याउँछ र छोटो दूरीमा हिँड्दा पनि धेरै थकाइ लाग्‍ने हुन्छ ।

    हालसम्म, महामारीको समयमा जीवन बचाउनमा ध्यान केन्द्रित गरिएको छ । तर यसबाट मानिसहरुले दीर्घकालीन परिणामहरु भोगिरहेकोप्रति पनि ध्यान दिन आवश्यक छ । यद्यपि आधारभूत प्रश्‍नहरु उठेका छन् कि किन केही मानिसहरु ‘लङ कोभिड’ का सिकार भइरहेका छन् । के यस्ता व्यक्तिहरु पूर्णरुपमा निको हुन्छसक्छन् ?

    के हो लङ कोभिड ? 
    लङ कोभिडको कुनै चिकित्सकीय परिभाषा र लक्षणहरुको सूची छैन । दुई लङ कोभिडका बिरामीहरुको पनि छुट्टाछुट्टै अनुभव छ । त्यसकारण लङ कोभिड यस्तै प्रकृतिको हुन्छ भनेर परिभाषित गर्न सकिएको छैन ।

    यद्यपि, अधिकांश बिरामीलाई चाँडो थकान महसुस हुने भइरहेको छ । अन्य लक्षणमा श्‍वासप्रश्‍वासमा लामो समय समस्या हुने, खोकी लागिरहने, जोर्नीहरु दुख्‍ने, मांशपेशी दुख्‍ने, कान सुन्‍ने र आँखा देख्‍न समस्या हुने, टाउको दुखिरहने, स्वाद र गन्ध थाहा नहुने र अन्त्यमा मुटु, फोक्सो र किड्‌नीमा समस्या देखिने हुन्छ ।

    त्यसैगरी केहीलाई मानसिक समस्या जस्तै डिप्रेसन, एङ्‌जाइटी र राम्ररी सोच्‍न सक्ने क्षमता ह्रास हुँदै जाने हुन्छ ।  यसले समग्र मानिसको जीवनशैली बर्बाद गरिदिने हुन्छ । एक संक्रमित जाडे ग्रेस क्रिस्टीले भनिन्, “मलाई पहिलेभन्दा निकै धेरै थकान महसुस हुन थालेको छ ।”

    लङ कोभिड केवल आईसीयूमा राखेर उपचार गर्दैनमा निको हुने होइन । तुलनात्मक रूपमा हल्का संक्रमण भएकाहरूलाई पनि स्थायी र गम्भीर स्वास्थ्य समस्याहरु देखिन्छन् । “हामीले पक्कै पनि लामो समयसम्म कोभिड अस्तित्वमा रहेको पाएका छौं,” एक्सेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेनले भने । उनी आफ्नो क्लिनिकमा ‘क्रोनिक थकान’ महसुस हुने लामो समयसम्म कोभिड संक्रमण रहेका बिरामीहरूलाई हेरिरहेका छन् ।

    रोमको एक अस्पतालमा गरिएको अध्ययनमा सहभागी १४३ जना अध्ययनअनुसार उनीहरुले संक्रमणमुक्त भएको भनेर घर पठाइएपछि पनि लगातार बिरामीहरुलाई हेरिरहेका छन् ।  उक्त अध्ययनअनुसार करिब ८७ प्रतिशतलाई कम्तीमा लङ कोभिडको एक लक्षण कम्तिमा दुई महिनाभन्दा बढी समयदेखि रहेको पाइएको छ । आधाभन्दा बढीलाई भने अझै पनि थकान महसुस हुने भइरहेको छ ।

    त्यसैगरी कोभिड सिम्पटम ट्र्याकर एपमार्फत करिब ४० लाख मानिसमा गरिएको सर्वेक्षणअनुसार करिब १२ प्रतिशतलाई ३० भन्दा बढी समयदेखि लक्षण रहेको पाइएको छ । करिब २ प्रतिशत व्यक्तिहरुलाई ९० दिनभन्दा लामो समयपछि पनि लङ कोभिड रहेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    News

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑