• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पीडीएफलाई वर्ड फाइलमा कन्भर्ट कसरी गर्ने ?

  • वीरगंज संजाल
  • २१ आश्विन २०७७, बुधबार १३:०२
  • ३३२९

    वीरगंज। अहिलेको समयमा अफिस वा अन्य डकुमेन्ट पीडीएफ फर्म्याटमा पठाउने चलन छ । यो फर्म्याटमा फाइलहरु निकै कम्प्रेस्ड रुपमा राखिएको हुन्छ ।जसले गर्दा फाइल हलुका हुन्छ र सजिलै जता पनि सार्न सकिन्छ । धेरै जसो समय हामीले पीडीएफ फाइलकै प्रयोग गरिरहेका हुन्छौं । तर पीडीएफ त्यतिखेर झन्झटिलो बनिदिन्छ, जब तपाईं एडिट गर्न खोज्नुहुन्छ ।

    पीडीएफ फाइलमा कुनै सम्पादन गर्न चाहनुहुन्छ भने त्यसलाई वर्डमा कन्भर्ट गर्नुको विकल्प छैन । यस्तोमा धेरैजसो व्यक्तिहरुलाई पीडीएफलाई वर्डमा कन्भर्ड गरेर एडिट गर्ने तरिका थाहा हुँदैन ।आज हामी यसको बारेमा सजिलो टिप्स बताउँदै छौं । जसको सहयोगमा तपाईं सहजै पीडीएफ फाइललाई वर्डमा रुपान्तरण गर्न सक्नुहुनेछ ।

    यसो गर्नुहोस्

    सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । अब वेब पेजमा गएर पीडीएफ टु वर्डको अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले फाइल छनौट गर्ने अप्सन देख्न सक्नुहुनेछ ।

    त्यसमा क्लिक गरेपछि एउटा डायलग बक्स खुल्नेछ । अब तपाईंले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । फाइल अपलोड भइसकेपछि कन्भर्ट बटनमा दबाउनुहोस् ।

    फाइल कन्भर्ट भएपछि तपाईंले डाउनलोड बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यो वेबसाइटको सहयोगमा यसरी तपाईंले पीडीएफबाट सहजै वर्डमा कन्भर्ट गर्न सक्नुहुन्छ ।

    अफलाइनमा कसरी गर्ने ?

    अनलाइनमात्र होइन पीडीएफलाई वर्डमा कन्भर्ट गर्ने अफलाइनको विकल्प पनि छ । त्यसका लागि तपाईंले वण्डर शेयर पीडीएफ एलिमेन्ट सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र फ्रि डाउनलोडमा दबाउनुहोस् ।

    सफ्टवेयर इन्स्टल भएपछि त्यसलाई खोल्नुहोस् र आफूले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । यसरी यो सफ्टवेयरले तपाईंको पीडीएफ फाइललाई अफलाइनमै वर्ड फाइलमा कन्भर्ट गरिदिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    News

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑