• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साओमीको शक्तिशाली गेमिङ फोन ‘ब्ल्याक सार्क थ्री’ नेपालमा, साथमा १२ जीबी र्‍याम

  • वीरगंज संजाल
  • २१ आश्विन २०७७, बुधबार १२:०२
  • ४६६५

    वीरगंज। ओला इलेक्ट्रोनिक्स प्रालिले नेपालमा साओमीको नयाँ फोन ब्ल्याक शार्क थ्री सार्वजनिक गरेको छ । याे फाेन साओमीको बहुप्रतिक्षित गेमिङ फोन हो । फोनको कुरा गर्दा यसमा शक्तिशाली स्नापड्रागन ८६५ चिपसेट छ । साथै यसको पछाडीपट्टि ट्रिपल क्यामेरा सेटअप रहेको छ ।

    गेमको राम्रो अनुभवका लागि यस फोनमा धेरै एक्सेसरिज राखिएका छन् । अझ यसको प्रो भेरियन्टमा डेडिकेटेड गेमिङ सोल्जर बटन पनि छ ।तर यस मोडलमा भने गेमिङ सोल्जर बटन राखिएको छैन । ब्ल्याक शार्क थ्री फोन आर्मोर ग्रे, लाइटनिङ ब्ल्याक र स्टार सिल्भर रंगहरुमा उपलब्ध छ ।

    यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज तथा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्ट छन् । गेमका लागि तयार गरिएको यो फोनमा धेरैवटा गेमिङ एक्सेसरिज छन् । साओमीका अनुसार यस फोनभित्र राखिएको कुलिङ फ्यानले एक मिनेटमा डिभाइसको तापक्रमलाई १४ डिग्री सेल्सियसले कमी गर्दछ । यसमा वायर र वायरलेस दुवै किसिमका एयरफोनहरु छन् ।

    एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको यस फोनको स्क्रिन फिचरको कुरा गर्दा यसमा ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्ले छ ।यसको रेज्युलेसन १०८० गुणा २४०० पिक्सल र २०:९ एस्पेक्ट रेसियो रहेको छ । यसको पिक्सल डेन्सिटी भने ३९४ पीपीआ छ । यो फोनको डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र २७० हर्जको टच स्याम्पिङ रेट छ ।

    यसमा एन्ड्रिनो ६५० जीपीयूको ग्राफिक्स छ ।  फोनको क्यामेराको कुरा गर्दा यसमा रहेको ब्याक सेटअप ट्रिपल क्यामेरामा ६४ मेगा पिक्सलको प्राइमेरी सेन्सर, १३ मेगा पिक्सलको सेकेण्डरी सेन्सर र ५ मेगापिक्सलको अर्को सेन्सर रहेको छ । यसमा २० मेगापिक्सलको सेल्फी शूटर छ ।

    ३.५ एमएमको हेडफोन जेक, युएसबी टाइप सी पोर्ट र अन्डर डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानर यसका फिचरहरु हुन्छ । यसको ब्याट्री ब्याकअप पनि एकदमै राम्रो छ, जसमा ४७२० एमएएचको ब्याट्री र ६५ वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । यसको तौल भने २२२ ग्राम रहेको छ । ओला इलेक्ट्रोनिक्सले यस फोनमा एक वर्ष र ब्याट्री चार्जरमा छ महिनाको वारेन्टी दिएको छ । कम्पनीले अहिले १२ जीबी भेरियन्टको फोन नेपालमा सार्वजनिक गरेको हो ।यसको मूल्य ९८ हजार ४९० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑