• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ब्ल्याक होलको अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार २२:४५
  • ३४२१

    स्टकहोम ।बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्ड्रिया गेजलाई ब्रह्मान्डको सबैभन्दा ठुलो रहस्य मध्यका एक ब्ल्याक होलको अनुसन्धानमा उनीहरुले पुर्याएको योगदानको कदर स्वरुप भौतिशास्त्र तर्फका नोबेल पुरस्कार प्रदान गरिएको नोबेल निर्णायक मन्डलले घोषणा गरेको छ ।

    ब्रह्मान्डको सबैभन्दा अनौथो लिला मध्यको एक ब्ल्याक होलका बारेमा उनीहरुको खोजका लागि ती भौतिकशास्त्रीहरुको चयन गरिएको नोबेल कमिटीले जनाएको छ । ९ बर्षिय पेनरोजलाई ब्ल्याक होल निर्माणमा सापेक्षताबादको सामान्य सिद्धान्तले नै काम गरेको प्रमाणित गरेकोमा सम्मानित गरिएको हो भने ६८ बर्षिय गेन्जेल र ५५ बर्षिय गेजलाई हाम्रो आकासगंगामा ताराहरुको कक्षहरु ब्यवस्थित गर्ने अदृष्य तथा अत्यन्तै द्रब्यमान बस्तु पत्तालगाएकोमा संयुक्त रुपमा पुरस्कृत गरिएको निर्णायक मन्डलले जनाएको छ ।

    गेज सन् १९०१ देखि भौतिशास्त्र तर्फको पहिलो नोबेल पुरस्कार प्रदान गरिएपछि यस पुरस्कारबाट विभुषित हुने चौथो महिला हुन् । आफु पुरस्कृत भएपछि आयोजित एक पत्रकार सम्मेलनमा गेजले भने – यस क्षेत्रमा अरु युवा महिलाहरुलाई आउनमा यसले प्रेरणा दिनेछ भन्ने मैले आशा गरेकी छु ।

    ब्ल्याकहोल ब्रह्मान्डको त्यसतो विन्दु हो जहा पदार्थहरु अत्यन्तै उच्च घनत्वमा रहेको हुन्छ जसका कारण बन्ने गुरुत्वाकर्षणले त्यस ठाउँमा आउने प्रकासलाई पनि परावर्तन हुन दिँदैन ।

    अक्सफोर्ड युनिभर्सिटीका पेनरोजले प्रकास पनि उम्किन नसक्ने एक प्रकारको वलय ब्ल्याकहोल बन्न सक्ने सन् १९६५ को अवधारणालाई प्रमाणित गर्न गणितिय मोडलको प्रयोग गरेका थिए । उनको गणितय ब्याख्याले उच्च द्रब्यमानको तारा आफ्नै गुरुत्वमा विलिन भएर बन्ने असिम घनत्वको बस्तु ब्ल्याकहोल आइन्स्टाइनको जनरल थ्योरी अफ रिलेटिभिटी अर्थात सापेक्षताबादको सिद्धान्तको प्रत्यक्ष नतिजा भएको प्रमाणित गरेको थियो ।

    गेन्जेल र गेजले आकाशगंगा मिल्की वेको केन्द्र स्थित सेगिटेरियस ए एस्टेरिक क्षेत्रमा केन्द्रित रहेर सन् १९९० दशकको पुर्वाद्ध देखिनै अनुसन्धानको नेतृत्व गरिरहेका हो । विश्वकै सबैभन्दा ठुलो टेलिस्कोपको प्रयोग गरी उनीहरुले अत्यन्तै धेरै भार भएको, करिब हाम्रो सुर्यको पिन्ड भन्दा ४० लाख गुणा बढी द्रब्यमान, अदृष्य बस्तु पत्ता लगाएका थिए । त्यसैले वरपरका ताराहरुलाई आफुतर्फ खिच्दै गरेकोले हाम्रो ग्यालेक्सीको विशेषता भुमरी स्वरुपको रहन गएको हो ।ती जोडीले मिल्की वेको केन्द्रमा रहेको अन्तरनक्षेत्रिय ग्यास तथा धुलोका भिमकाय बाडल भित्र हेर्ने विशेष विधिको विकास गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑