• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगंंजको आदर्शनगरमा ए.एस.पि प्रा.लि.को ३ वटा गोदाममा छापामारी ठूलो परिमाणमा म्याद गुज्रेको खाद्य सामग्री बरामद

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार १४:०३
  • १३०६५

    विरगंज । कृष्णा कुशवाहा।विरगंजमा म्याद गुज्रेको खाद्य पदार्थमा रीलेबलिङ गर्ने आडा प्रहरीले फेला पारेको छ।गत आइतबार देखि प्रहरीले यस्तो कार्यमा संग्लन स्थानमा छापा मार्दे ठूलो परिमणमा खाद्य सामग्री बरामद गरेको छ।

    बीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा ३ वटा गाेदाममा भण्डारण गरि राखेकाे अवस्थामा म्याद गुज्रेका खाद्य सामग्री बरामद भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालप पर्साकाे नेतृत्वमा खटिएको अनुगमन टोलीले आदर्शनगरमा ए.एस.पि प्रा.लि.को ३ वटा गोदाममा छापामारी ठूलो परिमाणमा रहेको म्याद गुज्रेको खाद्य सामग्री बरामद गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सा,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बेकरी र केकमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल गरी नयाँ उत्पादन तथा म्याद गुज्रेको मिति हटाएर फेरी नयाँ मिति राखेर बजार पठाइने गरेको भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।

    म्याद गुज्रेका गुणस्तरहिन खाद्य प्रदार्थको विक्री वितरण, कालाबजारी, म्याद गुज्रेका अखाद्य सामानहरुको विक्री वितरण, गरी आम उपभोक्ता ठगि गरेको सूचनाको आधारमा पर्सा प्रहरीले पवन अग्रवालको नाममा रहेको ए एस पि प्रा.लि.मा छापा मार्दा लाखौंको सामान बरामद भएको हो।

    भेटेपछि गोदाम सिल गरी स्थानिय प्रशासन, वाणिज्य कार्यालयको रोहवरमा गोदाममा म्याद गुज्रेका ठूला परिमाणमा रहेको अखाद्य पदार्थ बरामद भएको छ।

    ३ वटा गोदाममा डाल्डा घ्यु, नरिवलको धुलो, केक र बेकरी, विष्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंग लगायत ठूलो परिणाममा खाद्य पदार्थमा प्रयोग गरिने केमिकल लगायतका सामान म्याद सकिएपछि पुनः नयाँ लेबल एवं नयाँ उत्पादन तथा उपभोग्य मिति राखेर बजार पठाइने गरेको भेटिएको छ ।

    बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भई रहेको जनाइएकाे छ ।

    यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराईने प्रहरी उपरिक्षक पन्तले बताउनु भयो । आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कडा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑