• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत सीमा जिल्लाहरूको बैठक

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार ११:२३
  • ११२८५

    बारा-नेपाल–भारत सीमा क्षेत्रमा हुने हरेक गतिविधिका विषय दुवै देशका सीमाबर्ती अधिकारीहरूबीच सोमबार बाराको कलैयामा बैठक सम्पन्न भएको छ ।वर्षमा दुई पटक दुवै देशका सीमाबर्ती प्रहरी प्रशासनबीच नियमित हुने बैठकमा विविध समस्या र सामधानका लागि बैठक आयोजना गरिएको हो ।

    बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, हातहतियार ओसारपसार, अपराधको सूचना आदान–प्रदान, चोरीनिकासी, हत्या, हिंसा, तस्करी, कोभिड–१९ प्रभाव नियन्त्रण र भारतको बिहार राज्यमा हुन गइरहेको राज्यसभाको निर्वाचनमा बोर्डर शिल, यातायात, आवत–जावत बन्द लगायतका विषयमा छलफल र सहमति भएको बैठकपछि पत्रकारहरूलाई जानकारी गराइएको थियो ।

    बैठकमा नेपालको तर्फबाट बारा, पर्सा, रौतहट, चितवन, पूर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, वीरगन्ज भन्सारका पदाधिकारीसहित २६ जना र भारतको तर्फबाट बिहार राज्यका पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा लगायतका २६ जना अधिकारीको सहभागिता थियो ।

    बैठकको विषय र सीमाबर्ती समस्याका विषयमा पत्रकारहरूको जिज्ञासामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले र भारतका तर्फबाट पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्टे«ट शीर्षत कपिल अशोकले प्रष्ट पारेका थिए ।उनीहरूले सीमामा हुने हरेक गतिविधिको निगरानी र परस्पर सम्बन्ध मजबुद गर्न यो बैठकले ठूलो भूमिका खेल्ने बताएका थिए । खुला सिमानाका कारण दुवै देशमा हुने गरेको असर र प्रभाबकाबारे व्यापक छलफलपछि सकारात्मक निर्णयहरू हुन पुगेको बताएका थिए ।

    बारा, पर्सा, रौतहट र बिहार राज्य जोडिएको खुला सीमाना भएकै कारण अपराध, हत्या, हिंसा, तस्करी लगायतका घटना रोक्न यो बैठक बारामै आयोजना गरीएको बताइएको छ दुवै देशका अधिकारीहरूले अपराध न्यूनीकरणको मुख्य एजेण्डामा ब्यापक बहस गरेका थिए । उनीहरूले अपराधमा कमी ल्याउन दुवै देशका सीमाबर्ती सुरक्षा निकायले आपसी समन्वयमा कुनै कसर बाँकी नराख्ने बैठकमा प्रतिबद्धता जनाएको सहभागी एक अधिकारीले बताए ।बिहान १० बजे सुरु भएको बैठक १ बजे समाप्त भई पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑