• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनलाइनमा पनि सुरक्षित छैनन् महिला, ६० प्रतिशतले भोग्छन् उत्पीडन

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार ०७:०१
  • २५६५

    एजेन्सी। फेसबुक, इन्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने महिलाहरूमध्ये ६० प्रतिशतले उत्पीडन भोगेको तथ्य सार्वजनिक भएको छ। प्लान इन्टरनेसनलको महिला समानता समूहले गरेको एक अध्ययनले अनलाइनमा यसरी महिलामाथि हुने उत्पीडनका कारण झण्डै २० प्रतिशतले सामाजिक सञ्जाल नै छाड्ने गरेको वा यसको प्रयोग न्यूनीकरण गरेको जनाएको छ।

    महिलाप्रति लक्षित सबैभन्दा बढी उत्पीडन फेसबुकमा हुने गरेको छ। विश्वभर महिलाहरूबीच गरिएको सर्वेक्षणमा ३९ प्रतिशत फेसबुक प्रयोगकर्ता महिलाहरूले आफूलाई अनलाइनमार्फत् उत्पीडन भएको जनाएका छन्। त्यस्तै, इन्ट्राग्राममा २३ प्रतिशतले, ह्वाट्स् एपमा १४ प्रतिशतले, स्न्याप च्याटमा १० प्रतिशले, ट्वीटरमा ९ प्रतिशतले र टिकटकमा ६ प्रतिशतले यसरी अनलाइन उत्पीडन भोगेका छन्।

    विश्वभर कोभिड–१९ का कारण अनलाइनको प्रयोग बढेको अवस्थामा यसरी महिलाको आवाज झन् दबाइएको र उनीहरूमाथि उत्पीडन भएको जनाइएको छ। यस मुद्दालाई तत्काल सम्बोधन गर्न अध्ययनकर्ताहरूले सामाजिक सञ्जाल कम्पनीलाई तथा अनलाइन उत्पीडनसम्बन्धी कडा कानून बनाउन सरकारहरूलाई आग्रह गरेको छ।

    अध्ययनले सामाजिक सञ्जालमा उजुरी दिने सुविधा प्रभावकारी नभएको निष्कर्ष पनि निकालेको छ। विशेषतः भद्दा सन्देश, पोर्न फोटो र साइबर स्टकिङविरुद्ध उजुरीमा कुनै कारवाही नभएको सर्वेक्षणले देखाएको छ।

    उत्पीडनमा परेकामध्ये ५० प्रतिशतले शारीरिक वा यौनजन्य हिंसाको धम्की पाएको र झण्डै २५ प्रतिशतले आफूलाई भौतिक रूपमै सुरक्षित महसुस नगरेको बताएका छन्।

    फेसबुक र इन्स्टाग्रामले यस्तो उत्पीडनपूर्ण सामग्री हटाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने र उत्पीडन तथा बलात्कारजस्ता धम्कीलाई निरन्तर निगरानी गर्ने बताएको छ। यस्तै, ट्वीटरले भने उत्पीडन हुने सामग्री पत्ता लगाउने गरेको र प्रयोगकर्ता स्वयंले नै आफ्ना कुराकानी नियन्त्रण गर्न पाउने फिचर प्रयोगमा ल्याएको जनाएको छ।

    सर्वेक्षणमा ब्राजिल, भारत, नाइजेरिया, स्पेन, थाइल्याण्ड र अमेरिकालगायत २२ देशबाट १५ देखि २५ वर्ष उमेरका १४ हजार महिलाहरू सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑