• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्रस बोर्डरका चुनौतीमा सामुहिक समन्वय गर्ने नेपाल र भारतका सुरक्षा पदाधिकारीहरुको निर्णय

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार २२:०७
  • ३९६१

    विरगंज । क्रस बोर्डरका चुनौतीमा सामुहिक समन्वय गर्ने नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीहरुले निर्णय गरेका छन् ।नेपाल र भारत बीचमा रहेको क्रस बोर्डरको चुनौती र तिनलाई कसरी प्रभावकारी समन्वय गरेर नियन्त्रण गर्ने र न्युनिकरण गर्ने भन्ने बारे छलफल गरेर निर्णय गर्दै नेपाल भारतको सीमा क्षेत्रका सुरक्षा पदाधिकारीको जिल्ला स्तरीय समन्वय बैठक आज सम्पन्न भएको छ ।

    बाराको कलैयाको होटल दरबारमा सम्पन्न बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति तथा सुव्यवस्था कायम गर्ने निर्णय गरेको छ ।त्यस्तै, सीमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण गर्ने, अपराध तथा त्यसको नियन्त्रणसँग सम्बन्धित सूचनाहरुको आदानप्रदान गर्ने, चोरी निकासी तथा तस्करी नियन्त्रण गर्ने विषयमा छलफल गर्दे विभिन्न निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए ।

    साथै, बैठकमा कोभिड १९ को प्रभावकारी नियन्त्रण गर्न असल अभ्यासहरुको आदानप्रदान प्रदान गरी सामुहिक रुपमा अघि बढ्ने पनि निर्णय गरेको उनले बताए ।यसका साथै भारतको सीमावर्ती राज्य बिहारमा आगामी नोभेम्बरमा हुन गइरहेको तेस्रो चरणको राज्यसभा निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष सम्पन्न गर्ने सम्बन्धमा आपसी समन्वय कसरी प्रभावकारी बनाउने बारे पनि छलफल भएको उनले बताए ।

    निर्वाचनलाई केन्द्रित गर्दै आगामी नोभेम्बरमा तीन दिन बोर्डर सिल गरी मानिस र यातायातको आवातजावत बन्द गर्ने निर्णय भएको पर्साका प्रजिअ तामाङले जानकारी दिए ।चितवका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा रहेको नेपाली सुरक्षा निकायका पदाधिकारी र भारतको पूर्वी चम्पारण जिल्लाका डिएम शिर्सत कपिल अशोकको नेतृत्वमा रहेको भारतीय सुरक्षा निकायका पदाधिकारी बीच बैठक भएको हो ।

    नेपाली टोलीमा सीमावर्ती जिल्लाहरु पर्सा, बारा, रौतहट, चितवन, पुर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरुसहित २६ जना र भारतीय टोलीमा पूर्वी र पश्चिमी चम्पारणका डिएमसहित २३ गरी बैठकमा ४९ जनाको सहभागिता रहेको थियो ।चितवनका प्रजिअ भट्टराईले बैठकमा भारतीय टोलीलाई स्वागत गर्नुभएको थियो भने भारतीय टोलीको तर्फबाट पूर्वी चम्पारण जिल्लाका डिएम शिर्सत कपिल अशोकले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीको समन्वय बैठक हरेक वर्ष वर्षमा दुई पटक बस्ने गरेको छ । यस पटक बाराको कलैयामा बैठक आयोजना भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑