• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रिस र तनाव घटाउनका लागि राग सुन्नुस्

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार १७:०१
  • ४८१७

    वीरगंज | तपाईंलाई ससाना कुरामा रिस उठ्छ भने राग सहाना सुन्ने गर्नुस् । यसले दिमागलाई शान्त बनाउँछ र रिस घटाउँछ । तनाव भइरहन्छ भने राति राग दरबारीको आनन्द लिने गर्नुस् । तनाव हराउँछ ।अनि मधुमेह वा मुटुरोग छ भने विभिन्न रागहरूले त्यसविरुद्ध लड्न सहायता गर्छन् ।

    फरक फरक रागले मानिसको मन र मस्तिष्कमा पार्ने असरका विषयमा भारतस्थित आईआईटी कानपुरको अध्ययनपछि यो परिणाम निस्केको छ ।अध्ययनको निष्कर्षअनुसार, दिउँसो राग भीमपलासी सुन्दा दिमाग शान्त रहन्छ र तनाव कम गर्न सहायता गर्छ ।

    पेटसम्बन्धी समस्या छ भने राग पूरिया धनाश्री अनि एसिडटी भएमा राग दीपक र राग जौनपुरी सुन्नुपर्छ । ह्युमानिटीज एन्ड सोसल सायन्सेसका प्राध्यापक बृजभूषण, इलेक्ट्रिकल इन्जिनीयरिङ विभागका प्राध्यापक लक्ष्मीधर बेहरा र अनुसन्धानकर्मी आशिष गुप्ता यो टोलीमा छन् ।

    इन्स्टिच्युटका केही विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । उनीहरूले त्यसअघि कहिलेपनि राग दरबारी सुनेका थिएनन् । उनीहरूलाई १० मिनेट राग दरबारी सुनाइयो । अनि ईईजी टेस्ट गरियो । तीन चरणमा आएको रिपोर्टको ग्राफिकल म्यापिङ गरियो ।

    राग सुनेको १०० सेकेन्डभित्र दिमागका न्युरोनहरूको सक्रियता बढेको पाइयो । राग सुनेको १० मिनेटसम्म यो स्थिति कायम रहने पाइयो । प्राध्यापक बेहराका अनुसार, राग सुन्दा न्युरोनहरूमा न्युरल फायरिङ हुन्छ । एक न्युरोनले अर्कोलाई करेन्ट सप्लाई गर्दा त्यसलाई न्युरल फायरिङ भनिन्छ । यसैले न्युरोनको सक्रियता दर्शाउँछ ।

    केही समय मात्र राग सुन्दा पनि यो गतिविधि चरममा पुग्छ । यसले गर्दा दिमाग शरीरका विभिन्न अंगलाई सन्देश पठाउँछ । यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑