• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षकले नै गरे नर्सरी पढ्ने बालिकालाई बलात्कार

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार ०४:१५
  • ३२०९

    कोरोना महामारीसँगै गएको ७ महिनादेखि विद्यालय ठप्प हुँदा पीडित परिवारका अभिभावकलाई बालबालिकाको चिन्ता बढ्दै गएको थियो। विद्यालय कहिले खुल्ने टुंगो नभएपछि उनीहरुले आफूहरु बहालमा बस्दै आएको घरमै बालबालिकाको अध्ययनका लागि ट्युसनको सुरुवात गरेका थिए। तर, सोही ट्युसन पीडित परिवारका लागि अवगाल बन्न पुग्यो।

    गत बैशाखबाट ट्युसनका लागि पीडित परिवार बस्दै आएको घरमा विराटनगर महानगरपालिका १६ का गौरव साह पुग्ने गरेका थिए। सुरुका ६ महिना साहले ट्युसन पढाइसकेका थिए। तर, २१ वर्षीय साहले शनिबार ट्युसन पढ्दै आएकी ५ वर्षीया बालिकामाथि गिद्धे दृष्टि राखे। विगत ६ वर्षदेखि बहालमा बस्दै आएका पीडित परिवारकी नर्सरीमा पढ्दै आएकी बालिकालाई शनिबार बलात्कार गरे।

    विराटनगर रानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक थापाका अनुसार साहले पीडित बालिकासँगै उनका ११ वर्षीय दाजु, ४ वर्षीय भाइ र घरबेटीका ९ वर्षीय छोरालाई सँगै ट्युसन पढाउदै आएका थिए।

    सोही क्रममा शनिबार ५ वर्षीया बालिकामाथि बलात्कार गरेको देखेपछि ट्युसन पढ्दै आएका विद्यार्थीहरुले हल्लिखल्ली गरेका थिए। यसक्रममा पीडित बालिकाले समेत घटनाबारे अभिभावकलाई जानकारी गराएकी प्रहरी निरीक्षक थापाले बताए ।
    स्थानीय गौतम बुद्ध स्कुलमा अध्ययनरत सबै विद्यार्थीहरुलाई पढाउनका लागि छिमेकका साहलाई पीडित परिवारले ट्युसनका लागि आग्रह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

    पीडित बालिकाकी आमाले कोरोनाका कारण विद्यालय बन्द भएपछि पढाई नबिग्रियोस् भन्नका लागि ट्युसन लगाएको बताइन्। उनले भनिन्, ‘बालबालिकाले विद्यालय नखुल्दा पढेका कुरा बिर्सने स्थिति देखिएपछि छिमेककै युवालाई घरमै बोलाएर ट्युसन पढाउन लगाउने निधो गर्‍यौँ। तर पढाउन आएकैले यस्तो गरिदिए।’

    बलात्कारमा परेकी बालिकालाई विराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
    बालबालिकाको पढाएलाई यथावत राख्नका लागि उनीहरु पढिरहेका विद्यालयका शिक्षकले नै ट्युसनको सल्लाह दिएको पीडित परिवारले जनाएको छ । प्रहरीले पक्राउ परेका साहविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑