• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरस  : भारतमा हर्ड इम्युनिटीको बहस, के हो हर्ड इम्युनिटी ?

  • वीरगंज संजाल
  • १८ आश्विन २०७७, आईतवार १५:०२
  • ३००५

    भारतमा ६० लाख भन्दा धेरै मानिस कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन्। जसमा ५० लाख निको भएका छन् भने करिब १० लाख काेराेनाकाे एक्टिभ केस छ।

    यहीबीचमा भारतमा दोस्रो सिराबाट सर्भेहरु गरिएकाे छ। जसको नतिजाको पर्खाइमा सिंगो भारत छ। किनकी यही अध्ययनबाट पत्ता लाग्ने छ की कोरोनाबाट संक्रमित हुनेको संख्या यही नै हो की यो भन्दा बढी छ।

    यसै क्रममा भारतका स्वास्थ्यमन्त्रीको एक भनाइ सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले भारत अहिलेसम्म पनि हर्ड इम्युनिटी भन्दा धेरै टाढा भएको बताएका छन्। गत तीन साता यता उनले जनतासँग ‘सन्डे संवाद’ गरिरहेका छन्। यही कार्यक्रममा जनताले उनलाई प्रश्न सोध्छन्। उनले केही छानिएका प्रश्नको जवाफ दिने गरेका छन्।

    यसैक्रममा २७ सेप्टेम्बरमा बेंगलुराका सोमनाथले स्वास्थ्यमन्त्री हर्षबर्धनसँग प्रश्न गरेका छन्, ‘आईसीएमआरको सर्भेको रिपोर्टले जनतामा भ्रम फैलाएको छ। धेरै मानिस कोरोना संक्रमित बनिसकेको र आउने दिनमा पनि यो संख्या बढ्ने डर पैदा भएको छ। जनतामा भएको यो किसिमको मानसिकतासँगै सरकार कोभिड–१९ संक्रमणबाट कसरी जुध्न सक्छ?’

    यसको जवाफमा स्वास्थ्यमन्त्री हर्षबर्धनले भनेका छन्, ‘आईसीएमआरले देशमा अहिलेसम्म दुई तरिकाले अध्ययन गरेकाे छ। मे महिनामा पहिलो अध्ययन भएको थियो। त्यो अध्ययन अनुसार भारतमा कुल जनसंख्याको ०.७३ प्रशित मानिस कोरोना संक्रमणको चपेटामा छन्। हालै आईसीएमआरले गरेको अध्ययन अनुसार देशका २१ राज्यका ७० जिल्लाबाट नमूना लिइएको छ। यस सर्भेबाट भारत अहिले पनि हर्ड इम्युनिटीबाट धेरै टाढा छ। दोस्रो सर्भेको नतिजा चाँडै बाहिर आउनेछ।’

    स्वास्थ्यमन्त्रीको जवाफपछि भारतमा सामाजिक संजालमा हर्ड इम्युनिटीका बारेमा बहस सुरु भएको छ। मानिहरुले अनेक कोणबाट प्रश्न गरिरहेका छन्। हर्ड इम्युनिटी के हो र यो कहिलेसम्म आउँछ? यो किन आवश्यक छ? यस्तै प्रश्न सामाजिक संजालमा उठिरहेका छन्।

    स्वास्थ्यमन्त्री डा.हर्षबर्धनका अनुसार कुनै पनि जनसंख्यामा हर्ड इम्युनिटी तब हासिल हुन्छ जब जनसंख्याको ६० देखि ७० प्रतिशत मानिसमा संक्रमण फैलन्छ। हालै गरिएका अध्ययनले भारतमा हर्ड इम्युनिटीको स्थिती आइनसकेको निष्कर्ष निकालेका छन्। भारतमा अहिले पनि ठूलो जनसंख्याको हिस्सा कोरोनाबाट बचिरहेको छ। यद्यपी मानिसले यी अध्ययनको नतिजाबारे राम्ररी बुझ्न सकेका छैनन्।

    के हो हर्ड इम्युनिटी? 

    यदी कुनै संक्रमण जनसंख्याको ठूलो हिस्सामा फैलन्छ भने मानिसको रोग प्रतिरोधात्मक क्षमता त्यो रोगको संक्रमणलाई बढ्नबाट रोक्न सहयोग गर्छ भने मानिस रोगबाट लडेर पुरै ठिक हुन्छन्। यो त्यो रोगबाट इम्युन हुन्छ, अर्थात मानिसमा प्रतिरक्षात्मक गुण विकसित हुन्छ। भाइरससँग लड्न सक्ने सक्षम इन्टिबडी तयार हुन्छ। जब कुल जनसंख्याको ६० देखि ७० प्रतिशत मानिस कुनै रोगबाट प्रभावित हुन्छन् भने त्यो जनसंख्यामा हर्ड इम्युनिटी विकास हुन्छ। त्यसले ३० देखि ४० प्रतिशत मानिसलाई परोक्षरुपमा सुरक्षासमेत मिल्छ। किनकी भाइरस जब दोस्रो व्यक्तिको शरीरमा इन्फेक्सन पैदा गर्नका लागि तयार हुन्छ भने मानिसको शरिरमा पहिले देखिनै इम्युनिटी हुन्छ। यस्तो अवस्थामा ‘चेन अफ ट्रान्समिसन’ टुट्न पुग्छ।

    पब्लिक हेल्थ केयर फाउन्डेसन अफ इन्डियाका अध्यक्ष प्रोफेसर डा.के श्रीनाथ रेड्डी यसलाई एक उदाहरण दिएर सम्झाउने कोशिस गर्छन्, ‘हर्ड इम्युनिटीले संक्रमण नभएका मानिसलाई पनि सुरक्षा दिन्छ। जस्तै एक भिआइपी हिडिरहेकाे छ र उससँग सुरक्षा गार्ड छन्। जसले ती भिआइपीलाई सरक्षा दिन्छ। हर्ड इम्युनिटीलाई यहीरुपमा बुझ्नु पर्छ।’

    हर्ड इम्युनिटी र भ्या्क्सिन, कुनलाई पर्खने ?

    डा. रेड्डीका अनुसार हर्ड इम्युनिटीको अवस्था भारतका कुनै कुनै राज्यमा आयो भनेपनि भ्याक्सिन नै पर्खनु पर्नेछ। यदी दिल्लीमा ६० देखि ७० प्रतिशत जनता संक्रमित भए भने रायपुरमा १० प्रतिशत संक्रमित हुन्छन्। दिल्लीमा जो मानिस संक्रमित छैनन् उनीहरु हर्ड इम्युनिटीका कारण कोरोना संक्रमणबाट बच्न सक्छन्। त कुनै कारण उनीहरु रायपुर गएभने उनीहरु पनि संक्रमित हुन सक्ने रेड्डीको भनाइ छ। यही कारण हर्ड इम्युनिटी भन्दा भ्याक्सिन नै कोरोनाबाट बच्ने सुरक्षित उपाय भएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑