• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वमन्त्री आलम जोडिएको रौतहट हत्याकाण्डका अभियुक्त पक्राऊ, १६ जनालाई जिउँदै ईट्टाभट्टामा हालेको बयान

  • वीरगंज संजाल
  • १८ आश्विन २०७७, आईतवार ०२:०६
  • ४१२५

    रौतहट। पहिलो संविधानसभा निर्वाचन ताका रौतहटमा भएको हत्याकाण्डका एकजना अभियुक्त पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिकाका ५५ वर्षीय बद्री सहनी हुन् । उनलाई नेपाल भारत सीमाको बौधीमाई नगरपालिका ७ बडकी बंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए |

    उनीमाथि तत्कालिन संविधानसभा निर्वाचनका उम्मेदवार तथा हालका निलम्बित सांसद मोहम्मद आलमको निर्देशनमा बम बिष्फोटबाट घाइते भएकालाई जिउँदै ईट्टाभट्टामा हाल्ने कार्यमा संलग्न भएको आरोप छ । घटनापछि वेपत्ता पिन्टु भनिने त्रिलोकप्रताप सिंहका पिता श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

    २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत्रमा बुथ कब्जा गर्ने उद्देश्यले बमको व्यवस्था गरिरहँदा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बिष्फोट भएपछि मृतक र घाइतेलाई ईंट्टाभट्टामा हालिएको खुलेको थियो । उक्त घटनापछि एक दर्जनभन्दा बढी वेपत्ता भएका छन् ।

    सहनीले आलमको निर्देशनमा मृतक ३ जना र घाइते गरी १६ जनालाई ट्याक्टरमा हालेर ईट्टाभट्टाको मुग्रोमा हालेको बयान दिएको प्रहरीले जनाएको छ । सहनी पक्राउले घटनाको वास्तविकताबारे थप तथ्य उजागर भएको छ ।

    घटनाका अभियुक्त निलम्बित सांसद अफताव आलम हाल र्पुपक्षका लागि थुनामा छन् । उनले घटना नै नभएको दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑