• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    (Untitled)

  • वीरगंज संजाल
  • १७ आश्विन २०७७, शनिबार २१:१९
  • ४१६५

    राजन बानिया पोखरिया १७ असोज
    नेपाली काँग्रेस को गाउँपालिका स्तरिय बृहत कार्यकर्ता भेला अाज पर्साको धोबिनी गाउँपालिका वार्ड नं ५ जगरनाथपुर मा सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ महाधिवेशन नजिकिदै गर्दा गरिएको कार्यकर्ता भेटघाट कार्यक्रम महाधिवेशनको तयारी र आगामी चुनावको तयारीको रुपमा रहेको छ ।
    कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सांसद रमेश रिजाल ले भने नेकपा को सरकार ले जनता हरु लाई दुख दिन भाहेक कुनै राम्रो काम गरेको छैन।यो सरकार ले भ्रस्टाचार मा लिप्त रहेको र अाफ्नो कार्यकर्ता हरु पालन पोषन मात्र गर्दै छ।जनता हरु लाई बिभिन बहाना बनाई कर असुली गरी अाफ्नो नेता ,कार्यक्रता हरु लाई पालीरहेको छ। नागरिकता को बिषय मा समेत बखेडा बनाएर मधेशी महिला हरु लाई दुख दिने काम गरिरहेको छ। नेपाली कांग्रेस ले चुनाव हारेको कारण जनता हरु दुख भोगनु परिरहेको र नेपाली कांग्रेस पार्टी मात्र जनता को दुख शुख सार्थी मात्रहेको छ नेपाली कांग्रेस को सरकार ले सबै समस्या को समधान गरिने केन्द्रीय सदस्य रिजाल ले बताए । अब को अाउने चुनाव मा ईमन्दारी पुर्वक लागेर नेपाली कांग्रेस को जित सुन्चित गर्न जरुरी रहेको छ। गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला मा प्रदेश सांसद शंकर प्रसाद चौधरी, बशिष्ट नारायण कुर्मी, क्षेत्रिय सभापती रमेश पाण्डे,बब्लु श्रीबास्तव ,नबिण सिंह लगायत ले मनतब्य ब्यक्त गरेको थियो ।
    नेपाली काँग्रेस का बुथ सभापती गाया प्रसाद यादव को सभापतित्वमा सम्पन्न भएको
    कार्यक्रम मा धोबिनी गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी, क्षेत्रिय सचिव श्रीकान्त यादव,बिधार्थी नेता बलिस्टर अहमद,लगायत सयौ को संख्यामा नेता ,कार्यकर्ता हरु को सहभागीता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑