• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस आन्दोलनका जिउदो सहिदलाई फलफूल , जुस र नगद सहयोग

  • वीरगंज संजाल
  • १७ आश्विन २०७७, शनिबार ०८:०२
  • ५१२५

    बिरगंज ।मधेस आन्दोलनका जिउदो सहिद मुन्सी पटेललाई नारायणी अस्पताल पुगि नेपाली काङ्ग्रेस पर्साका सदस्य देव प्रकाश पटेलले फलफूल , जुस र नगद सहयोग गरे ।मधेस आन्दोलनका घाइते मुन्सी राज पटेलको अवस्था बुझ्न नेपाली काङ्ग्रेस पर्साका जिल्ला सदस्य देव प्रकाश पटेल लगायत नेबि संघका उपाध्यक्ष शेष हजरा , दिनानाथ गुप्ता , युवा नेता बिट्टु पटेल , युथ काङ्ग्रेस नेपालका प्रदेश न.२ का सदस्य राहुल गुप्ता लगायतका नेबि संघका जिल्ला सदस्यहरु बिहीबार नारायणी अस्पताल पुगेका थिए ।
    पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२८ बगही घर भएको मुन्सी राज पटेल २०७२ साल असोज ३ गते संविधान दिवसको दिन खुट्टामा गोलि लागि घाइते भएका थिए ।घाइतेको एक बर्ष उपचार मै बित्यो ।उपचारको क्रममा ६ महिना काठमाडौं , ६ महिना नारायणी अस्पतालमा र २ महिना दिल्लीमा बसेर उपचार गराएको र अहिले सम्म बायाँ खुट्टामा गोलि रहेको र हिडडुल गर्न नसक्ने र बेला बेलामा खुट्टा दुख्ने बताए।
    चुनावको बेला सबै पार्टीका नेता कार्यकर्ताहरु आउने हालखबर बुझ्ने र २-४ हजार सहयोग दिने पनि गर्दथे।चुनाव जिते पछी शहिदको सपना पूरा गर्छौ, शहिद परिवारलाई ५० लाख , एक जनालाई स्थायी नोकरी दिने , घाइतेको निसुल्क उपचार गराउने , सहिद र घाइते परिवारका बालबच्चाको पढाई लेखाइ निसुल्क गर्ने भनेर वाचा गरेर मधेसी पार्टीका नेता मन्त्री , मुख्यमन्त्री भए तर केहिलाई करारमा नोकरि लगाएको , २ लाख मात्र पाएको मधेसको हक अधिकारको लागि जो सहिद भए त्यसलाई उपेक्षा गरेको भन्दै आ- आफ्नो मान्छे र कार्यकर्ताहरुलाई रोजगारी दिएको र घर बनाएको आरोप मुन्सी पटेल लगाएका थिए ।
    त्यसै गरि आज शुक्रबार नेपाली काङ्ग्रेस पर्साका जिल्ला सदस्य देव प्रकाश पटेल नारायणी अस्पताल पुगि मुन्सी पटेललाई फलफूल , जुस र नगद सहयोग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑