• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेतो वस्त्र लगाउनुको धार्मिक अर्थ

  • वीरगंज संजाल
  • १६ आश्विन २०७७, शुक्रबार १०:०२
  • ३१३७

    सेतो कपडालाई हरेक दृष्टिले शुभ मानिन्छ तर हिन्दु धर्मालम्बीमा मांगलिक कार्यमा सेतो कपडा लगाउन मनाही छ । प्राचीनकालमा सबै किसिमका मांगलिक कार्यमा सेतो रंगको उपयोग हुन्थ्यो ।पुरोहित वर्गले यस्ता वस्त्र लगाएर यज्ञ गर्थे । सबै भन्दा शुभ रंग सेतो मानिएको छ । सेतो कपडामा लक्ष्मी सधै निवास गर्छिन् । २०–२५ वर्ष पहिले लाल रंगमा सजिएकी दुलहीलाई सेतो ओढनी ओढाउने चलन थियो । यसको मतलब नयाँ घरमा दुलहीले पहिलो कदम राख्ने हुनाले लक्ष्मीको वास हुने विश्वास थियो ।

    पतिको निधन पछिः यदि कसैका पतिको निधन भएमा उसलाई विधवा र कसैको पत्नी मरेमा उसलाई विदु्र भनिन्छ । शास्त्रको अनुसार पतिको मृत्यु भएको दिनमा सबै रंग त्यागेर सेतो रंगको सारी लगाउनु पर्छ, र कुनै पनि प्रकारका श्रंगार र आभुषण गर्नु हुँदैन । स्त्रीले उसको पतिको निधनपछि केहि वर्ष सम्म केवल सेतो मात्र कपडा लगाउनु पर्छ र त्यसपछि रंग परर्वतन गर्न चाहेमा हलका रंगका कपडा लगाउन सक्छन्ं ।

    सम्बन्ध बिच्छेद र पुर्नविवाहः हिन्दु धर्ममा सम्बन्ध बिच्छेद वा पतिको निधनपछि फेरी अर्को विवाहको बारेमा स्पष्ट निर्देशन दिएको छैन् । तर विवाहको बारेमा महत्वपुर्ण कुरा बताइएको छ । विवाह कहिले, कोसँग र कसरी गर्ने त्यो बारेमा सोचेर गर्नु पर्दछ । विवाह गर्दा दुवै पक्षको कुन्डली राम्रोसँग जुधाएर मात्र गर्नुपर्छ । यसरी विवाह गर्दा वैवाहिक जिन्दगीमा व्यवधान आउँदैन । तर वर्तमान समयमा विवाह र प्रेम धेरै सजिलो प्रक्रियाबाट बनाएको छ भने सम्बन्ध बिच्छेद गर्दा निकै कठिन तरिका अपनाउन पर्छ । जबकी यसको ठिक उल्टो हुनुपर्छ तब सम्बन्ध बलियो हुन्छ ।

    सेतो वस्त्र लगाउनुको कारण

    पहिलो कारणः वास्तवमा सेतो रंगलाई अनुपस्थित रंग मानिन्छ अर्थात जसको जीवनमा कुनै रंग हुँदैन । महिलाको पतिको निधन हुनु उनको सबैभन्दा ठुलो घटना हो । त्यसकारण उनको बाकी जीवनमा कुनै रंग छैन् ।

    दोस्रो कारणः सेतो साडी लगाउदा महिलाको फरक पहिचान बन्छ, सबै मानिसले उनी प्रति संवेदना राख्छन् । यस्तो मनोवैज्ञानिक प्रभाव पर्ने हुुनाले सामाजिक सुरक्षाको दायरमा रहन्छिन् ।

    तेस्रो कारणः सेतो रंगले विधवा स्त्रीलाई आत्मविश्वास र बल प्रदान गर्छ । उनले कठिन परिस्थितीलाई पार गर्न सक्छिन् । सेतो कपडाले मन शान्त र सात्विक बनाउछ ।

    चौथो कारणः महिलाको ध्यान भट्कने कारणले पनि सेतो कपडा लगाउन भनिएको हो । किनकी रंगिन कपडामा मानिसहरु भौतिक सुखतीर तानिन सक्छन् । एक महिलाले भौतिक सुख पाउन कठिन भएकोले पनि यसकुराबाट बच्न विधवालाई सेतो कपडा लगाउन भनिएको हो ।

    पाँचौ कारणः शास्त्र अनुसार पतिलाई परमेश्वर भनिन्छ र परमेश्वरको जीवन समाप्त भएमा महिलाले पनि संसारको माया–मोह छाडेर भगवानमा मन लगाउनु पर्छ ।

    छैठौ कारणः छोरा वा छोरीको जन्म भइसेकेर वा त्यसपछि पतिको निधन भएमा दोस्रो विवाह नगरेमा छोरा छोरीको जीवनमा विपरित वा प्रतिकुल असर पर्दैन । उनीभित्र नैतिकता र आफ्नो पिता प्रतिको जिम्मेवारी र संवेदनाको भाव उत्पन्न हुन्छ । यसलाई एक इमान्दार प्रयास मानिन्छ । धार्मिक ग्रन्थको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑