• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगंजमा हटाइयो निषेधाज्ञा, बजार ६ बजेसम्म खोल्न पाइने

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार १४:०८
  • ९७०१

    विरगंज । साउन १० गतेदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा लगातार जारी रहेको निषेधाज्ञा अन्त्य भएको छ ।बुधबार पर्साका प्रमुख जिल्ला अधिकारि आस्मना तामाङको अध्यक्तामा बसेको जिल्ला शुरक्षा समितिको बैठकले वीरगञ्जमा विगत ६८ दिनदेखि लागेको निषेधाज्ञालाई पूर्ण रुपले हटाउने निर्णय गरेको छ ।

    विगत केहि दिनदेखि निषेधाज्ञालाई खुकुलो गरिएपनि प्रशासनले पूर्ण रुपमा निषेधाज्ञा अन्त्य भने गरेको थिएन ।प्रशासनले बिहिबार एउटा सूचना जारी गर्दै वीरगञ्जको मुख्य बजारमा सञ्चालित पसलहरु अब साँझ ६ बजेसम्म खुल्ने छन् । यसअघि बिहान ११ बजेदेखि ५ बजेसम्म मात्र पसल सञ्चालन गर्ने अनुमति दिइएको थियो ।

    फलफुल र तरकारी बजारको हकमा भने पुरानै नियम पुन: लागु गरिएको छ । फलफुल र तरकारी व्यवसायीहरुले प्रशासनले तोकेको स्थानमा बिहान ५ बजेदेखि ८ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । सडक पेटी र फुटपाथमा भने कुनै किसिमको पसल सञ्चालन गर्न पाउने छैन ।

    त्यसैगरी सदरमुकाम वीरगञ्जमा रहेका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु अब स्थानीय तहका बासिन्दा अनुसार दिइने छ । वीरगञ्ज महानगरपालिकाका बासिन्दाहरुका लागि सरकारी कार्यालयहरुले आइतबार र सोमबार सेवा प्रवाह गर्नेछन भने पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकाका बासिन्दाहरुकाले मंगलबार र बुधबार सेवा लिन सक्ने छन् ।

    यस्तै जिल्लाका अन्य पालिकाहरुका बासिन्दाहरुले बिहीबार र शुक्रबार सेवा प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए । उनले आवश्यकताको आधारमा सरकारी कार्यालयहरुले सेवाको मोडालिटी परिवर्तनपनि गर्न सक्ने जानकारी दिए ।

    कोभिड-१९ को जोखिम कायमै रहेको बेला नेपालीहरुको महान पर्व वडा दशैं, तिहार र छठ पूजा नजिक आईरहेको कारण सबैलाई आ-आफ्नो स्थानमा रहेर पूजा, अर्चनागरी चाडपर्व मनाउन र सार्वजनिक स्थल तथा बजारमा अनावश्यक भिडभाड नगर्न प्रशासनले अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑